काठमाडौ, वैशाख २७ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् । १८ हजार ...
प्रदेश समाचार
-
-
नेपाल झलनाथ समुहका सांसद आजको संसद बैठकमा उपस्थित नहुने, राजिनामा पनि नदिने
काठमाडौं, वैशाख २७ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए । माधब झलनाथ समुह संसद बैठकमा ...
-
कोरोना संक्रमणका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ, वैशाख २७ । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गर...
-
माधव–झलनाथ निकट सांसदहरुको बैठक संसद भवनमा सुरु
काठमाडौंं, वैशाख २७ । नेकपा९एमाले० माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ । हिजो बेलुकिबाट पार्टी एकतालाई सहज बनाउन र जेठ २ मा फर्कनको लागि थप १...
-
ओलीलाई नेपाल समूहले दियो थप १३ घण्टाको समयसिमा, ९ बजेपछि कठोर निर्णय लिने नेता भट्टराईको भनाई
काठमाडौं, वैशाख २६ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय थप दिएका छन् । बिभिन्न चरणमा भएको पार्टी पंक्तिमा भएको छलफलबाट अझै सहमति नजुटेपछि पुन १३ घण्टाको समयसिमा थप गरिएको बताएको छ । दुबै पक्ष आ–आफ्नो अ...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए मुख्यमन्त्रि पदबाट राजीनामा
पोखरा, वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश सभामा अल्पमतमा परेपछि मुख्यमन...
-
कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन
काठमाडौं, वैशाख २४ । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको अबस्थामा मृत्युदर उच्च बन्दै गईरहेको छ । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गत...
-
ओलिइतरसंग कुनै सम्झौता भएको छैन, जेठ २ हाम्रो बटमलाईन : माधव नेपाल
काठमाडौं, वैशाख २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालसम्म केपि ओलि इतरसंग कुनै पनि सहमति नभएको जनाएको छ । नेता नेपालले सामाजिक संजाल फेसबुकमा एक स्टेट्स लेखदै एमाले जोगाउन वार्ता र लकचता दुवै अपनाउने समेत बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् । ...
-
एमालेको तर्फबाट बादल बने राष्ट्रियसभाको उम्मेद्वार, हेलिकोप्टर चढेर पुगे हेटौंडा
हेटौंडा, वैशाख २४ । हार्ने चुनावमा उमेद्वारी नदिने बताउदई आएका गृहमन्त्रि बादलले अन्तत राष्ट्रियसभाको उपनिर्वाचनमा भाग लिने भएका छन । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा ...
-
वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन
काठमाडौं, वैशाख २३ । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका प...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 254
- Next Page »

















