७२ घण्टाको लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  96 पटक हेरिएको

काठमाडौं, वैशाख २ ।

भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाले यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार