प्रदेश समाचार – Page 53 – Vision Online News
Tuesday April 21, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश समाचार

  • अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

    सुर्खेत, असोज, २६ ।    मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जान...

  • गोरखा दरबारबाट हनुमानढोकाको दसैंघरमा भित्राउन पठाइयो फूलपाती

    गोरखा, असोज २६ ।  काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ । हनुमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगल...

  • एनआरएनएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

    काठमाडौं, असोज २५ ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हा...

  • काठमाडौंबाट घान्द्रुक गएको जीप दुर्घटना ८ जनाको मृत्यु, एक घाइते (नामावली सहित)

    पोखरा, असोज २५ ।  पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृतक जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेम...

  • बुटवल मोतीपुर घटनामा मारिनेको परिवारलाई प्रदेश सरकारले १ लाख दिने निर्णय

    बुटवल, असोज २५ ।   रूपन्देहीको मोतीपुर घटनामा प्रहरीसँगको झडपमा गोलि लागि मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको ...

  • मोतीपुर घटना : सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्‍यु, चाडबाडको मुखमा धडपकड गर्नु निन्दनीय

    बुटवल, असोज २४ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । तीन जनाको अस्पताल ल्याउँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु...

  • एनआरएनए विवादः जापान र जर्मनीमा चुनाव गर्नैपर्ने, युके र अमेरिकामा नपर्ने

    जापान, असोज २३ ।   परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद निरुपणका लागि दिएको पछिल्लो निर्देशनलाई लिएर भ्रम उत्पन्न गर्ने प्रयास सुरु भएको आईसिसि सदस्यका उम्मेद्धार समेत रहेको डा.बलराम श्रेष्ठले भिजन अनलाईन न्युजसँगको संबादमा बताएको छ । संस्थापन पक्षका केही पदाधिकारीले पूर्वनिर्धारित म...

  • गैर आवासिय नेपाली संघ आईसिसिको निर्वाचन अनिश्चित, प्रतिनिधि छनौटको बिबाद समाधान नगरी महाधिबेशन नगर्न परराष्ट्रको निर्देशन

    काठमाण्डौँ, असोज २३ ।   गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् । बिभिन्न संचारमाध्यमहरुसँग कुराकानी गर्दै अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै नै नजिक छ । छिट्टै सचिवालयको बैठक बसेर महाधिवेशनको मिति सार्छौं ।’ उनले परराष्ट्र मन्त्रालयले महा...

  • जापानमा कोरोना संक्रमणकाबाट कास्की पोखराका सुर्जमान गुरुको निधन

    जापान, असोज २३ ।   जापानमा कोरोना संक्रमणबाट पुन एक नेपालीको निधन भएको छ । नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको...

  • अमेरिका सरकारद्धारा ‘ईडीभी २०२३’ खुला, यसरी मोबाइलबाटै भर्न सकिन्छ अमेरिका जाने डीभी चिठ्ठा

    काठमाडौँ, असोज २३ ।   अमेरिका सरकारले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को वेबसाइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्...

    • « Previous Page
    • 1
    • …
    • 51
    • 52
    • 53
    • 54
    • 55
    • …
    • 254
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
    • ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान
    • ज‌ङ्गी अड्डामा मनाइयो पृथ्बी नारायण शाहको २९९ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
    • निर्वाचन मतदानको समय सकियो, केहीस्थान बाहेकका देशभर शान्तिपुर्ण रुपमा सम्पन्न
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • एनआरएनए जापानको पहलमा IHNOद्धारा ५० जना नेपाली बिद्यार्थीलाई छात्रबृद्धिको लागि आवेदन दिन आह्वान(फाराम सहित)
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • अस्ट्रेलियाको आत्मघाती गोलले जापान २-१ ले बिजयी
    • पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo