काठमाडौं, कार्तिक ५ । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको पार्टी प्रबक्ता प्रदिप ज्ञवालीले संचारमाध्यमलाई जानकारी ...
प्रदेश समाचार
-
-
बाग्मति प्रदेशमा सरकार परिवर्तन हुँदै, मुख्यमन्त्रिमा समाजबादिका पाण्डे र काग्रेसका बाँनिया बिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेत...
-
नेपाल अपडेट : बाढीपहिरोबाट ७७ जनाको मृत्यु, २६ जना बेपत्ता भएको गृहको भनाई
काठमाडौं, कात्तिक ३ । विगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा ...
-
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी तालिका संशोधन, सदस्यता नविकरणको म्याद कार्तिक २५ गतेसम्म थप
काठमाडौं, कात्तिक २ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी गराएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान पत्रकारहरुलाई दिएको...
-
उपबिजेता बनेका साफ चाम्पियनसिप खेलाडीहरूलाई प्रति ब्यक्ति ५/५ लाख पुरस्कार दिने सरकारको घोषणा
काठमाडौं, कात्तिक २ । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५-५ लाख रुपैयाँ प्रोत्साहन बापतको पुरस्कारराशि उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञ...
-
एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो म्याद थप्ने व्यवस्था संघको विधानको कुनै दफामा छैन, डा.बलराम श्रेष्ठ
जापान, कार्तिक १ । एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो म्याद थप्ने व्यवस्था संघको विधानको कुनै दफामा नभएको जापानबाट अन्तराष्ट्रीय वकिल बलराम श्रेष्ठले बताएका छन । हाल आइसीसीको म्याद ६ महीना थप गर्ने निर्णय गरेसंगै उक्त भनाई सार्वजनिक गरेका हुन । जापानको एनसीसीको निर्वाचन पद्धति र त्यहा भएको एमआइए...
-
साफ च्याम्पियनसिप उप बिजेता नेपाली टोली स्वदेश फर्किए, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजद्वारा स्वागत
काठमाडौं, कात्तिक ३१ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरक...
-
एनआरएनए आईसिसिको कार्यकाल ६ महिना थप, आईसिसि निर्वाचन ३० नोभेम्बरभित्र गर्ने निर्णय
काठमाडौं, असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन निर्वाचन प्रतिनिधि छनोट बिबाद समाधान गरेर ३० नोभेम्बरभित्र गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा तय भएको थियो । अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परर...
-
इतिहास रच्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं, असोज २७ । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस...
-
कोरोना संक्रमणबाट साईतामा केनमा बाग्लुङका मोहन गौतमको निधन
जापान, असोज २७ । जापानमा पुन: कोरोना संक्रमणबाट एक नेपालीको निधन भएको छ । दशैको मुखैमा बाग्लुङ्का एक पुरुषको मंगलवार साझ जापानमा मृत्यु भएको हो ।बाग्लुङ नगरपालिका वडा नम्बर ७ गैरागाउँ घर भै हाल जापानको साईतामा केनमा परिवारसंग बस्दै आएका मोहन प्रसाद गौतमको मृत्यु भएको हो । झन्डै दुई महिन...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 254
- Next Page »


















