प्रदेश समाचार – Page 51 – Vision Online News
Tuesday April 21, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश समाचार

  • अल्पमतमा परेका वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

    हेटौडा, कार्तिक १० ।    वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । प्रदेशसभा सचिवालयले...

  • बागमती प्रदेशमा आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै

    काठमाडौं, कात्तिक १० ।   वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्न...

  • हङकङका पत्रकार किसन राईको खोटाङ जाने क्रममा भीरबाट लडेर दु:खद निधन

    खोटाङ, कार्तिक ८ ।  नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य किसन राईको खोटाङ भ्रमणको क्रममा भीरबाट लडेर दु:खद निधन भएको छ । ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ। हङकङमा बसेर पत्रकारिता गरिरहेका पत्रकार राईको काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक...

  • पोखरामा सम्पन्न वोमेन्स पावर लिफ्टिङ च्याम्पियन बनिन नेहा

      पोखरा, कार्तिक ७ ।  गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वेमेन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जितेकी छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा १७ प्रतिष्पर्धीलाई उछिन्दै नेहाले ओभर अलतर्फ च्याम्पियन बनेकी हुन् । ६० केजि तौल समुहकी नेहाले सवै तौल गरी कुल ३४१ केजी तौल भार उठाएकी...

  • बिदेशमा रहेका नेपाली भाषिहरुका लागि नेपालमा अध्ययनका लागि आबश्यक कानुन संशोधनमा सक्दो सहयोग गर्ने शिक्षा मन्त्रि पौडेलको आश्वासन

    काठमाण्डौँ, कार्तिक ७ ।   थाइल्याण्ड म्यानमार लगायत अन्य विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्ने...

  • फेसन डिजाईनर नृतिका शाक्यद्धारा अभिनित आधुनिक गित “पर्खि बस्नु है गोधुली साँझमा”को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

    काठमाण्डौँ, कार्तिक ७।   गायक सन्तोष डुमि र गायिका रचना रिमालको आवाजमा रहेको आधुनिक गित पर्खि बस्नु है गीतको भिडियो सार्वजनिक भएको छ । हिजो साँझ गायक सन्तोष डुमिको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको पर्खि बस्नु है गितको रचनाकार भने रमेश मगरले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त...

  • एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न, केही जिल्लामा भने बिबाद

    काठमाडौं, कार्तिक ६ ।  नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्क...

  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिमा जापानबाट वरिष्ठ उपाध्यक्षमा ददीवल खड्का सहित चार जना निर्वाचित

    जापान, कार्तिक ६ ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिको  अन्तराष्ट्रीय महाधिबेशन सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्दै आएका अमर छन्त्यालको अध्यक्षतामा नया कार्यसमिति २०२१-२०२३ निर्वाचित भएको हो । उक्त म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक...

  • पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा गर्ने प्राधिकरणको तयारी

    काठमाडौँ, कार्तिक ६ ।    बि.स. २०७२ साल बैशाख १२ गते गएको गोरखाको बार्पाक र सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पले क्षेती पूर्याएको निजीघर, पुरातात्विक संरचना, रोड तथा खनेपानीहरूको पुनर्निर्माण गर्न गठित राष्ट्रीय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको कामलाई अन्तिम रूप दिएको छ । बाँकी काम स्थानीय सरकार र स्...

  • जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण, दुईदेश बिच अन्तराष्ट्रीय पर्यटन नियंत्रण गर्न संयुक्त काम गर्ने

    काठमाडौं, कात्तिक ५ ।    भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्र...

    • « Previous Page
    • 1
    • …
    • 49
    • 50
    • 51
    • 52
    • 53
    • …
    • 254
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • एनआरएनए जापानको पहलमा IHNOद्धारा ५० जना नेपाली बिद्यार्थीलाई छात्रबृद्धिको लागि आवेदन दिन आह्वान(फाराम सहित)
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान
    • ज‌ङ्गी अड्डामा मनाइयो पृथ्बी नारायण शाहको २९९ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
    • निर्वाचन मतदानको समय सकियो, केहीस्थान बाहेकका देशभर शान्तिपुर्ण रुपमा सम्पन्न
    • एनआरएनए जापानको अध्यक्ष पदमा क्युस्युबाट किरण वर्माको उम्मेदवारी घोषणा
    • नेफिन क्युशुद्धारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न, संस्थागत सहकार्यमा सबैको जोड

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo