काठमाण्डौँ, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार दुई राज्यमन्त्रीसहित १८ मन्त्री नियुक्त गरेका छन्। तीमध्ये १७ जना संघीय संसदका सदस्य हुन् भने एक जना सांसद नभएका व्यक्ति गैर सांसद मन्त्री बनेका छन्। सांसद नरहेका गजेन्द्र हमाललाई प्रधानमन्त्र...
प्रदेश समाचार
-
-
झन्डै तीन महिनापछि देउबा सरकारले पायो पूर्णता, को के मन्त्री बने हेर्नुस् सूची सहित
काठमाडौं, भदौ २२ । प्रधानमन्त्रि शेरबहादुर देउबाको मन्त्रिपरिषदले पुर्णता पाएको छ । सरकार गठनको लामो समय पश्चात आज सरकारले पुर्णता पाएको हो । सरकार गठनका साझेदारी दलहरु बिच मन्त्रालय भागबन्डामा सहमति भएपछि सरकार बिस्तारले पुर्णता पाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्...
-
एनआरएनए आईसीसी महिला सचिबमा हङकङबाट राधिका गुरुङको उम्मेद्वारी घोषणा
हङकङ, असोज २२ । गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन । एनआरएनए एनसीसी हङकङको दुई नेतृत्व सम्हालिसकेकी गुरुङलाई महिला सचिव पदमा जिताउनका ला...
-
जसपाले सरकारमा पठाउने ३ मन्त्री र १ राज्यमन्त्रीको नाम टुङगायो
काठमाडौं, असोज २२ । सत्ता गठबन्धक पार्टी जनता समाजवादी पार्टीले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । जसपाका तीन मुख्य नेता बसेर नाम टुंगो लगाएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बैठक बसी नाम छानेका हुन् । मन्त्री बन्नेमा एक महिला र तीन पुरु...
-
प्रधानमन्त्री देउबाद्वारा आज मन्त्रिपरिषद् विस्तार गर्दै, मन्त्रीहरुको शपथ ४ बजेलाई तय
काठमाडौं,असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउबाले आज मन्त्री परिषद बिस्तार गर्ने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो । सत्ता गठबन्धन दलहरू बिच मन्त्रालय बाडफाड़मा सहमति भएसंगै आज मन्त्रीपरिषद बिस्तार गर्न लागेको हो । लामो समय देखि मन्त्री...
-
फुनेसोद्वारा गण्डकी प्रदेशका मुख्य मन्त्रि माननीय कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा दशै शुभकामना कार्यक्रम गर्दै
जापान, असोज २२ । जापान स्थित फुकुओकामा अवस्थित जापानको पुरानो संस्था फुकुओका नेपाल सोसाईटीले दसैँ सुभकामना आदन-प्रदान तथा साहित्य सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। १९९५ सालमा स्थापित सोसाईटी सुरुवाती कालमा दसैँमा नेपालीहरु एकै ठाउँमा जम्मा भई टिका लगाउने र सुभकामना आदान -प्रदान कार्यक्रम गरेको सम्झना प...
-
बेलायत सरकारले नेपाललाई रेडलिस्टबाट हटायो, नेपाली समुदायले खुशी व्यक्त गरे
काठमाडौं, असोज २२ । कोरोना महामारीका कारण बन्द भएको बेलायत यात्रा सहज हुने भएको छ । नेपालमा कोरोना संक्रमण बढ़ेसंगै बेलायतले नेपाललाई रेड लिस्टमा राखेको थियो । बेलायत बस्ने नेपाली समुदायको बारम्बारको अनुरोध पछि बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको हो । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो...
-
नौ जना अभिनेत्रीहरू ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८’ बाट सम्मानित
काठमाडौं, असोज २१ । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रहिरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८’ बाट सम्मान गरिएको छ ।रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्मस प्रालिको आयोजनामा घटस्थापनको दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रमुख ...
-
शुरु भयो महान चाड बडादशैं, आज दशैको पहिलो दिन घटस्थापना घरघरमा जमरा राख्ने दिन
काठमांडौ, असोज २१ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक व...
-
माओवादी केन्द्रले टुंग्यायो ४ मन्त्री र राज्यमन्त्रीको नाम
काठमाडौं, असोज २० । सरकारका गठबन्धन दलहरुले लामो समय पछि मन्त्रिपरिषदलाई पुर्णता दिने भएको छ । हिजो भएको सत्तारुढ दलको मिटिङ्गबाट मन्त्रालयको भागबन्डा टुङ्ग्याएको हो । मन्त्रालयको टुङ्गो लागेसँगै नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 254
- Next Page »



















