काठमाडौं, असोज २० । केही वर्ष अघिबाट शुरू गरीएको राष्ट्रीय नवदुर्गा सम्मान कार्यक्रम यस वर्ष पनि हुने भएको छ । अभिनेत्री रेजिना उप्रेती तथा कलाकार बिमला केसीका दुई भिन्न संस्थाले संयुक्त रूपमा बडादशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन काठमाडौंमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दैछन् । ...
प्रदेश समाचार
-
-
विराटनगर नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ, थप अनुसन्धान हुदैँ
विराटनगर, असोज २० । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ...
-
कपिलबस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप, २ जनाको निधन १०० बढिको उपचार जारी
कपिलबस्तु, असोज २० । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परि अस्पताल भर्ना भएका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको हो । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पताल...
-
प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतद्धारा आज बिश्वासको मत लिदै, जित सुनिश्चित रहेको दाबि
जनकपुरधाम, असोज २० । बदलिदो राजनितिक कारणका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश संसदमा आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्य...
-
एनआरएनए आईसीसी अध्यक्षमा डा.केसीको पत्रकार सम्मेलन मार्फ़त औपचारिक उमेद्वारी घोषणा (पुर्णपाठसहित)
काठमाडौ, असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले एनआरएनए १० औं विश्व सम्मेलन तथा महाधिवेशन २०२१ का लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । व्यवस्थित र स...
-
कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी, संस्थापन पक्ष हारे
काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ । नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान ...
-
अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व, पन्चा सिंह बनिन अध्यक्ष
काठमाँड़ौ, असोज १७ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व चयन भएको छ । अध्यक्षमा छ जनाको दाबेदारी रहेकोसत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंहले बाज़ी मारेकी हुन । नेतृत्व चय...
-
माओवादी केन्द्र नीलकण्ठ १० र ११ को दोस्रो भेला सप्पन्न, तिमल्सिना र थापाको नेतृत्वमा नया कार्यसमिति गठन
काठमाडौं, असोज १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत नीलकण्ठ १० र ११ को दोस्रो भेला सप्पन्न भएको छ । काठमाडौंको गार्डन होटेलमा शनिबार भएको भेलाले साबिकको ज्यमरुङ्ग गाविस तथा नीलकण्ठ १० र ११ को काठमान्डौँ सम्पर्क समन्य अन्तर्गत निलकण्ठ १० र ११ (काठमान्डौँ स...
-
वरिष्ठ उपाध्यक्ष थप सहित उपमहासचिब नहटाउन एमाले प्रतिनिधिको नेतृत्वलाई सुझाब
काठमाडौं, असोज १६ । नेकपा एमालेको विधान महाधिवेशन हाल ललितपुरको गोदावरीमा चलिरहेको छ । नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरु उपमहासचिव पद खारेज गर्ने प्रस्तावको विपक्षमा उभिएका छन् । शनिबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका पाँचमध्ये चार वटा समूहले उपमहासचिव पद राख्न माग गरेका छन् । उपमहासचिव वि...
-
क्वालिटि ईन्टरटेनमेन्ट बेस्ट मोडल अवार्ड २०७८ बाट कलाकार तुलशा कटुवाल सम्मानित
काठमाँड़ौ, असोज १६ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजित अवार्ड कार्यक्रम राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न ...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 254
- Next Page »



















