काठमाडौं, असोज ८ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृ...
प्रदेश समाचार
-
-
सुनिल कटुवालको शब्द र उर्मिला मगरको आवाजमा रहेका “धोका दिने तिमि” सार्बजनिक(भिडियो सहित)
काठमाण्डोँ, असोज ८ । गायक सुनिल कटुवालको शब्दमा रहेको आधुनिक गीत धोका दिने तिमि धोकेबाज हुने म गीतको भिडियो सार्वजनिक भएको छ । आज बेलुकि सुनिल कटुवाल ईन्टरटेनमेण्ट च्यानलबाट सार्बजनिक गरेको धोका दिने तिमि गीतमा आवाज भने उर्मिला मगरले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्...
-
काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा तीनजना बेपत्ता
काठमाण्डौ, असोज ८ । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे ग.२ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल त्रिशूली नदीमा खसेको हो । जिल्ला ...
-
सरकारले पेश गरेको बजेट राष्ट्रपतिद्धारा प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
काठमाडौं, असोज ७ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नार...
-
खुसीको खबर नेपाल स्थित जापानिज एम्बेसीले लिन सुरु गर्यो भिषा आवेदन
जापान, असोज ६ । कोभिड १९ महामारीका कारण लामो समय नेपालमा रोकिएका नेपाली, बिध्यार्थी, कामदार भिषा र व्यावसायिक भिषाको लागि COE लिगेर बसेका नेपालीहरूको लागि खूसीको खबर सार्वजनिक भएको छ । कोरोना महामारी नियंत्रणको लागि जापान सरकारले लगाएको रोकलाई हटाउदई जापान प्रवेशको लागि भिषा अप्रुबलको लागि पुन: आवेदन लिन सु...
-
परराष्ट्रमन्त्रीको ज़िम्मेवारीमा खड्का नियुक्त, राष्ट्रपतिलाई पठाइयो पत्र
काठमाडौं, असोज ६ । सरकार गठनको लामो समय पश्चात केहि मन्त्रीपरिषद बिष्तार गर्दै परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त गरेका छन् । सत्तागठबन्धनको हिजो बसेको बैठकबाट खड़कालाई परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति भएको थियो सोही बमोज़िम आज सरकारले परराष्ट्र मन्त्रालयको ज़िम्मेवारी...
-
ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो, जापानको भने निरन्तरता
काठमाडौं, असोज ५ । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारतका लागि नीलाम्बर आचार्य, चीनका महेन्द्रबह...
-
सर्वोच्च बारले संबैधानिक ईजलासको लागि तोक्यो एमीकस क्युरी
काठमाण्डौँ, असोज ५ । सर्वोच्च बार एशोसिएशनले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने विवादको मुद्दामा अदालतको सहयोगी ९एमीकस क्युरी० को नाम तय गरेको छ । सर्वोच्च बारको हिजो बसेको बैठकले उक्त विवादका लागि वरिष्ठ अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमान शाक्यलाई पठाउने निर्णय गरेको उक्त बारका सद...
-
संसदबाट विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित
काठमाडौं, असोज ४ । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०को चर्को विरोधकाबीच बहुमतले पारित भएको हो । सभामुख ...
-
एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जना पक्राउ
संखुवासभा, असोज ४ । मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बह...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 254
- Next Page »



















