काठमाण्डौँ, भदौ २८ । संसदमा जारी अवरोध हटाउने पहल स्वरुप सभामुख अग्नी सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिँउसो २ बजे संसद भवनको लोत्से हलमा बस्ने भएको छ । छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी ...
प्रदेश समाचार
-
-
एनआरएनए निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्काल रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन, आइसीसी महाधिबेशन अन्योलमा
काठमाडौं, भदौ २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को आगामी निर्वाचन प्रतिनिधि विवादका कारण निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछी उक्त उजु...
-
संखुवासभा हत्याकाण्ड: आफ़नै भतिजबाट ६ जनाको नरसंहार भएको प्रहरीद्वारा पुष्टि अपराधी पक्राऊ
संखुवासभा, भदौ २६ । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादु...
-
फुनेसोद्धारा आयोजित अनलाईन तीज नृत्यको नतिजा सार्बजनिक, प्रथम पुरस्कार पाल्पाका कृषा के.सीले जितिन्
जापान, भदौ २६ । फ़ुकुओका नेपाल सोसाईटीले आयोजना गरेको अनलाईन तीज नृत्यको नतिजा सार्वजनिक भएको छ । फ़ुकुओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देलको सभापतित्वमा सेप्टेम्बर ९ तारिख बिहीबार एक औपचारिक भर्चुअल कार्यक्रमबीच नतिजा सार्वजनिक गरिएको हो । प्रकाशित परीणाम अनुसार कृषा केसी प्रथम , द्वितीय माउन्टेन डान्स ग...
-
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनितहरुलाई प्रमाणपत्र बितरण, कलाकार तथा मोडल तुलशा कटुवाल टप ५ मा मनोनित
काठमाण्डौँ, भदौँ २५ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजना गर्ने भएको छ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत ...
-
एमसिसी उपाध्यक्ष सुमार र प्रधानमन्त्रि देउबा बिच बालुवाटारमा भेटवार्ता, एमसिसि पास गर्न अनुरोध
काठमाण्डौँ, भदौँ २५ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी ...
-
सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट(पूर्ण पाठ सहित)
काठमाडौं, भदौ २५ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेश मार्फत ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । सरकारले चालु आर्थिक...
-
गरीब तथा बिपन्न परिवारलाई प्रति घर १० हजार अनुदान, क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार
काठमाडौं, भदौ २५ । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने ...
-
बैठक र भ्रमण भत्ताको बजेट कटौती, कोरोना खोपलाई ५ अर्ब बजेट बिनियोजन
काठमाडौं, भदौ २५ । आज जारी संसद बैठकमा नेपाल सरकारका अर्थमन्त्रि जनार्दन शर्मा प्रभाकरले नेकपा एमालेको बिरोधका बिच पनि अध्यादेश मार्फत बजेट बिधेयक पेश गरेका छन । उक्त बिधेयक मार्फत नेपाल सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरो...
-
राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, संविधानसभा सदस्य जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित
काठमाण्डौँ, भदौँ २५ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस गर्ने बेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए । एमालेका सांसद देवेन...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 254
- Next Page »


















