काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक...
प्रदेश समाचार
-
-
मन्त्रिपरिषद बिस्तारमा ढिलाई भएको प्रधानमन्त्रिको गुनासो, सत्तागठबन्धनका नेताहरुसँग मागे मन्त्रिको नामावली
काठमाडौं, भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ ...
-
नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो
काठमाण्डौँ, भदौँ २३ । आज भएको बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा गोल मेसिनको रुपमा परिचित साम्बा अर्थात सावित्रा भण्डारीको अनुपस्थितिमा नेपालले दुई एकको जीत निकालेको हो । नेपालका लागि दुबै गोल डेब्यु खेलाडीले गरेका थिए । पहिलो हाफमा नेपालबाट सविता राना र प्...
-
नेपाल सरकारले एमसीसीबारे अमेरिकासँग जबाफ मागेसँगै एमसिसि उपाध्यक्ष नेपाल आए(जबाफ सहित)
काठमाण्डोँ, भदौँ २३ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा काठमाण्डौँ आईपुगेकी छन् । एमसीसीका बारेमा राजनीतिक दल र नागरिक स्तरबाट बिरोध तीव्र बनेको पृष्टभूमिमा सरकारले पठाएको प्रश्नहरुको जवाफ हिजो अमेरीकाले पठाएको थियो । त्यसको भोलीपल्ट उ...
-
कोरोना संक्रमण बढेसँगै मिराई लाईफमा कोरोना बीमा दाबी गर्ने बढे, २० जनाले पाए सुविधा
जापान, भदौँ, २३ । जापानमा नेपाली तथा विदेशीहरूका लागि संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले २० जना नेपालीहरूलाई कोरोना सुविधा भुक्तानी गरेको छ। मिराई लाईफ ईन्स्योरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरू तथा विदेशीहरूमा बढदो कोरोना संक्रमणमा परेकाहरूलाई सुविधा भुक्तानी गरेको हो। गत अगष्ट म...
-
मिस टिन नेपाल २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न, सहभागी बिशिष्ठ ब्यक्तित्व तथा संचारकर्मीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान(फोटो सहित)
काठमाण्डौँ, भदौँ २३ । काठमाण्डौ जेसीसको आयोजनामा मिस टिन नेपाल २०२१ हाल काठमाडौमा जारी छ । काठमाडौ जेसिसको १७ औं संस्करण अन्तरगत मिस टीन नेपाल २०२१ आयोजना भईरहेको छ। उक्त कार्यक्रमको हाल अडिसन राउन्ड सम्पन्न भई टयालेंट राउण्ड शुरू भईरहेको छ । काठमाडौमा जारी मिस टिन नेपाल २०२१ को भाद्र २२ गते काठमाडौको एल्ल...
-
संखुवासभा घटना अनुसन्धान गर्न सिआइबीको टोली पनि संखुवासभा जाँदै
संखुवासभा, भदौँ २२ । संखुवासभाको मादी नगरपालिका-१ मा भएको एकै परिवारको ६ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट टोली खटिने भएको छ। मंगलबार काठमाडौंबाटै सिआइबीको टोली खटिन लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। टोली अहिले स्ट्यान्डबाइ छ। तर ...
-
नेकपा अध्यक्ष ओलीले सभामुखविरुद्ध दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । नेकपा एमाले स्टेअडरको अपेक्षा गरे पनि सर्बोच्चले स्टेअडर भने दिएन । एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता न...
-
एनआरएनए जापान नागोया क्षेत्रिय कार्यसमितिद्धारा अनलाईन भाषा कक्षा संचालन, रक्तदान कार्यक्रम पनि उल्लेख्य नेपालीहरुको उपस्थितिमा सम्पन्न
जापान, भदौँ २२ । एनआरएनए जापान नागोया क्षेत्रिय कार्यसमितिद्धारा बिबाद र बिभिन्न जटिलताका बाबजुद पनि बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । हालसम्म नागोया क्षेत्रिय कार्यसमितिले नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क जापानीज भाषा कक्षा सन्चालन गर्दै आईरहेको नागोया क्षेत्रिय कायसमितिका सचिब बिष्णु कार्कीले भि...
-
संसदबाट एमसीसी अनुमोदन गर्ने सरकारको तयारी, देशभर सुरक्षा सतर्कता बढाईयो
काठमाडौ, भदौ २१ । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसदमा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 254
- Next Page »



















