काठमाडौ, भदौ २१ । काठमाण्डौ जेसीसको आयोजनामा मिस टिन नेपाल २०२१ हाल काठमाडौमा जारी छ । काठमाडौ जेसिसको १७ औं संस्करण अन्तरगत मिस टीन नेपाल २०२१ आयोजना भएको हो । उक्त कार्यक्रमको हाल अडिसन राउन्ड सम्पन्न भई टयालेंट राउण्ड शुरू भईरहेको छ । काठमाडौमा जारी मिस टिन नेपाल २०२१ को भोलि भाद्र २२ गते काठमाडौको पगौडा ...
प्रदेश समाचार
-
-
काठमाडौंमा भारी बर्षाका कारण ३८२ घर डुबानमा, १३८ जनाको सुरक्षाकर्मीद्धारा उद्धार
काठमाडौं, भदौ २१ । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको जनाएको छ । गएरातिदेखि परेको अबिरल वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । काठमाडौं ...
-
नेपाल भारत दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपल २–१ ले पराजित
काठमाडौं, भदौ २० । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा भने हार ब्यहोरेको हो । आफ्नै स्टेडियम भएको खेलमा पहिलो खेलमा बबाबरीमा रोकेको नेपालले दोस्रोम खेलमा भने हार ब्यहोरेको हो । भारतलाई जित दिलाउन ६...
-
नेपाल भारत बिचको मैत्रिपुर्ण खेल जारी, नेपालविरुद्ध भारतलाई अग्रता
काठमाडौं, भदौ २० । हाल दशरथ रंगशालामा नेपाल भारत मैत्री पुर्ण फुटबल खेल जारी रहेको छ । हालसम्मको मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।...
-
सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा भदौ २३ मा संसद अधिवेशन आह्वान
काठमाडौं, भदौ २०। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् । संसदको अधिवेश...
-
एनआरएनए जापान निर्वाचनको बैध्यथा माथि परराष्ट्र मन्त्रालयको प्रश्न, ५ दिन भित्र थप स्पष्ट पार्न अन्तराष्ट्रिय समन्वय परिषदलाई निर्देशन
जापान, भदौँ १८ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ...
-
एमसीसीका ‘विवादित’ विषयमा थप स्पष्ट पार्न अमेरिका सरकारलाई नेपाल सरकारले लेख्यो पत्र
काठमाडौं, भदौ १८ । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न अमेरिकी सरकारलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले पत्र लेख्दै अमेरिकी सरकारलाई सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदाहरु बारे थप स्पष्ट गर्न आग्रह गर्दै पत्र लेखेको हो । सरकारले पत्रमा एमसीसी अमे...
-
एमाले उपाध्यक्ष बामदेब गौतमले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट दिए राजिनामा, नेकपा एकिकृत समाजबादीमा जाने तयारी
काठमाण्डौँ, भदौँ १८। एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमा...
-
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन, आजदेखि ४५ जिल्ला स्थित वडा अधिवेशन शुरु
काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै...
-
पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना बेपत्ता खोजि कार्य जारी
पर्वत, भदौ १८ । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव ...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 254
- Next Page »


















