काठमाण्डौँ, भदौँ १६ । सर्वोच्च अदालतले संवैधानिक परिषदको अध्यादेश र त्यसअनुसार संवैधानिक निकायमा भएका नियुक्ति सिफारिसविरूद्ध परेका रिटमाथिको सुनुवाइ तत्काल नगर्न आदेश गरेको छ। परिषदका सदस्य रहेकाले ती रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई विपक्षी बनाइएको छ। प्रधानन्ययाधीशलाई संवैधानिक इजलासमा बस्नै...
प्रदेश समाचार
-
-
नेपाल भारत मैत्रीपुर्ण खेलमा बराबरमा रोकियो, अर्को खेल आईतबार दशरथ रंगशालामा हुने
काठमाण्डौँ, भदौँ १६ । दशरथ रंगशालामा आज सम्पन्न नेपाल भारत मैत्रीपुर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ । भारत बिरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो हाफ्मा बनाएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन बाध्य भएको हो। नेपालका लागि फरवार्ड अञ्जन विष्टले ३६ औँ मिनेटमा चलाखीपूर्ण रुपमा गोल गर्दै टिमलाई अग्...
-
कलाकार तथा मोडल निशा घिमिरेको उपचारको क्रममा आज निधन
काठमाडौं, भदौ १६ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा राखी उपचार गरीरहेको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुः...
-
दार्चुला घटनाको छानबिन प्रतिबेदन गृहमन्त्रि खाँडलाई बुझायो, भारतीय एसएसबिको संलग्नता रहेको छानबिन समितिको ठहर
काठमाण्डौँ, भदौ १६ । दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समिति संयोजक सहसचिव जनार्दन गौतमले प्रतिवेदन गृहमन्त्रीलाई बुझाएका हुन्। प्रतिवेदनमा घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितमा घटेको देखिएको जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि...
-
काठमाडौं महानगर र सिसडोलबीच फोहोर व्यवस्थापन गर्ने सहमति, आजबाट काठमाण्डौँको फोहोर उठाउन शुरु
काठमाडौं, भदौँ १६ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोलका स्थानीयबीच आज भएको १४ बुँदे सहमतिअनुसार फोहोर व्यवस्थापनको अवरोध हटाई उपत्यकामा रहेको फोहोरलाई सिसडोलमा व्यवस्थापन गर्ने सहमति भएको हो । महागरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ ...
-
झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड पुगे डल्लुस्थित खनाल निवास
काठमाडौं, भदौ १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेबाट हालै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु स्थित खनालको निवासमा पुगेका छन् । भारतको नयाँदिल्ली स्थित अस्पतालमा मृगौला प्रत्यारोपण ...
-
धादिङमा ट्रक दुर्घटना हुँदा ३५ जना घाइते, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो
धादिङ, भदौँ १४ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुदाँ ३५ जना घाईते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीबाट जिल्ला सदरमुकाम धादिङबेशी आउदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक सोमबार बिहान धादिङ्गबेशी नजिक बगैँचामा दुर्घटना भएको हो । दुर्घटनामा परी आठ जना गम...
-
पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको भीड, देशभरका कृष्णमन्दिरमा पुजाआजा जारी (फोटो फिचर)
काठमाडौं, भदौ १४ । कोरोना महामारीका बिच पनि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ ...
-
एमालेले कारबाही गरेका नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्नु नपर्ने सभामुख सापकोटाको भनाई
काठमाडौं, भदौँ १३ । संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नु नपर्ने निर्णय गरेको छ । एमालेको चर्को दबाबको वेवास्ता गर्दै सभामुख अग्नि सापकोटाले उक्त निर्णय गरेका हुन् । एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइस...
-
राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त
काठमाडौं, भदौ ११। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्म...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 254
- Next Page »



















