काठमाडौं, मंसिर ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिने...
प्रदेश समाचार
-
-
माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको बसको ठक्करबाट निधन
बुटवल, मंसिर ८ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दाङबाट बुटवल फर्कदै गर्दा गएराति साढे ९ बजेत...
-
आईसिसिको निर्वाचन सम्बन्धि कुनै पनि कार्य नरोकिने, परराष्ट्रको हस्तक्षेप बिरुद्ध अदालत जाने कुमार पन्तको चेतावनी
काठमाण्डौँ, मंसिर ७ । पछिल्लो समय एनआरएनए आईसिसिको निर्वाचनमा अन्यौल सिर्जना भएको छ । आईसिसिका अध्यक्ष कुमार पन्तले निर्वाचन मिति घोषणा गरेसँगै आईसिसि निर्वाचनमा होमिएको थियो तर निर्वाचनको प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने अन्तिम तयारी रहेको अबस्थामा परराष्ट्र मन्त्रालयबाट अनपेक्षित रुपमा पुन निर्वाचन...
-
एनआरएनए आइसीसीको निर्वाचनको जिम्मा संरक्षक समितिलाई दिन परराष्ट्रको ठाढो निर्देशन
काठमंडौ, मंसिर ५ । गैरआवाशीय नेपाली संघ एनआरएनएको निर्वाचन आगामी डिसेम्वर १५ मा हुने निर्णय गरेको केहि दिनमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले निर्वाचन संरक्षक समितिलाई गर्न दिनु भन्दै एनआरएनए लाई निर्देशन दिएको छ । एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले निर्वाचन मिति तय गरेको केहि दिन मै परराष्ट्रले यस्तो निर्देश...
-
कानुन ब्यबसायीहरुद्धारा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग
काठमाडौँ, मंसिर ५ । कानुन ब्यबसायीहरुले सर्वोच्च अदालतका प्रधानन्यायधिसको राजिनामा माग गर्दै निरन्तर धर्ना तथा आन्दोलन गर्दै आईरहेको छ । आन्दोलन तथा धर्नाको क्रममा सरकारले कानुन ब्यबसायीहरुलाई दमन गर्न खोजेको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । सर्वोच्च अदालत परिसरभित्र स...
-
एमाले १० औँ महाधिबेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने भीम रावलको तयारी पत्रकार सम्मेलन गर्दै
काठमाडौं, मंसिर ५ । नेकपा एमालेको आउदो मंसिर १० गते चितवनमा हुन गईरहेको १० औँ महाधिबेशनमा हालसम्म कुनै पनि ब्यक्तिले कुनै पनि पदमा उम्मेद्धारी घोषणा नगरेको अबस्था रहेको छ । यसै क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका जनाएको छ । चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक...
-
एनआरएनए आईसीसीको स्थगित महाधिबेशन डिसेम्बर १९ र २० मा काठमंडौमा तय
काठमाडौं, मंसिर ३ । गैरआवासीय नेपाली संघ एनआरएनए को स्थगित चुनाव मंसिर २९ गते डिसेम्बर १५ मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जनाएका हुन् । यसअघि स्थगित भएको १० औं महाधिवेशन आगामी डिसेम्बर १९ र २० अर्थात पुस ४ र...
-
काठमाडौंमा समातिएका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने सरकारको तयारी
काठमाडौं, मंसिर ३ । अफगानस्तानमा बिद्रोहिले सत्ता कब्जा गरेसंगै अफगानी नागरिकहरू बिभिन्न देशमा स्थानांतर भएका छन । त्यसै क्रममा अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी शरणार्थीलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ । गृह प्रवक्ता...
-
राजस्व विभागद्धारा उत्कृष्ट करदाता सम्मानित, यी हुन् करदाताहरू (सूचीसहित)
काठमाडौं, मंसिर १ । सरकारले सर्वाधिक कर तिर्नेहरुको नाम सार्वजनिक गरेको छ । नेपाल सरकारको आन्तरिक बजेटको महत्वपूर्ण स्रोत निजी स्रोत तथा व्यक्तिगत आयस्रोत अन्तर्गत राष्ट्रलाई सबै नागरिकले कर तिर्नुपर्ने हुन्छ । आन्तरिक राजस्व विभागले सो मध्य उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरेको छ । १०औं कर दिवसको अवसर ...
-
एमाले बिध्यार्थी संगठन अनेरास्वबियुद्वारा आज अखिल साँझ २०७८ आयोजना गर्दै
काठमाडौ, कार्तिक ३० । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ । १० औ महाधिवेशनको पूर्वसन्ध्यामा गर्न लागिएको उक्त शुभकामना तथा अखिल साँझ २०७८ लाई बिशेष रूपमा लिएको छ । उक्त कार्यक्रममा चर्चित कलाका...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 254
- Next Page »



















