प्रदेश समाचार – Page 46 – Vision Online News
Saturday April 18, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश समाचार

  • पदाधिकारी तथा केन्द्रिय सदस्य चयन गर्ने अधिकार ओलिलाई, उक्त अधिकार दिने निर्णय नमान्ने भीम रावलको प्रष्टौती

    चितवन, मंसिर ११ ।   नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् । तर नेकपा एमालेका नेता भीम रावलले भने पदाधिकारी र केन्द...

  • बन्द सत्रमा पनि आन्तरिक छलफलमा ओली, पदाधिकारीमा सहमति जुटाउन अझै सकेन

    चितवन, मंसिर ११ ।    हिजोबाट शुरू भएको नेकपा एमालेको ० औ महाधिबेशनको आज बन्द सत्र चलीरहेको छ तर ओलीलाई भने पार्टी भित्र सर्वसहमति रूपमा नेतृत्व चयनको लागि पार्टी नेता कार्यकर्ताले दबाव दिई रहेको छ तर पनि आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका ...

  • नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन भोलि

    काठमाण्डौँ, मंसिर १० ।   नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा...

  • लिम्पियाधुरा लिपुलेक र कालापानीको भूभाग दुई देशबिच संबाद गरेर फिर्ता ल्याउने:-के.पी शर्मा ओली

    चितवन, मंसिर १० ।   नेकपा एमालेको चितवनमा जारी महाधिबेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दुई देश बिच आपस्ी समझदारी र संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन ...

  • एमाले महाधिवेशनमा बोल्दै संवाद र सहकार्यसँगै सबै पक्षसँग सहकार्य गरेर अगाडी बढ्ने प्रधानमन्त्री देउबाको भनाई

    चितवन, मंसिर १० ।   प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने र सहकार्य गरेर अगाडी बढ्ने पनि बताएका छन् । शुक्रबार नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको वि...

  • नेपाली कांग्रेसको पार्टी सभापतिमा उपसभापति निधिको उम्मेद्वारी घोषणा(पूर्ण पाठ सहित)

    काठमाडौं, मंसिर १० ।    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । तरपनि नेपाली कांग्रेस भित्र पार्टी सभापतिको आकांक्षीको संख्या आधा दर्जन नै छन...

  • नेकपा एमालेको १० औ महाधिबेशन केहिबेरमा शुरू, नारायणघाटको बिभिन्न क्षेत्रबाट जुलुस सहित नेता कार्यकर्ता महाधिबेशनस्थल पुगे

    चितवन, मंसीर १० ।    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ ।आजबाट तीनदिनसम्म चल्ने एमालेको १० औ महाधिवेशनबाट नया नेतृत्व चयन हुने प्रक्रिया भएपनि हालसम्म कुनै पार्टी पदाधिकारीहरूले कुनै पनि पदमा उम्मेद्वारी दिएको छैन ।  महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्...

  • एनआरएनए संस्थागत रूपान्तरण र मातृभूमिको संवृद्धि विषयक ककस शृंखला-३ आयोजना हुदै, सहभागी हुन अपिल

    काठमांडौ, मंसिर ९ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको आसन्न महाधिबेशन सम्बन्धि देखिएको बिबाद र अन्यौलता चिर्न आइसीसी अध्यक्षका उम्मेद्वार डा. बद्री के.सी लगायत टिमले ककस शृंखला आयोजना गर्दै आइरहेको छ । ककस शृंखलामा हालसम्म ककस-१ र २ सम्पन्न भईसकेको अबस्था छ । अध्यक्षका उम्मेद्वार डा.के.सी प्यान...

  • एमाले महाधिबेशनमा बिशिष्ट ब्यक्तिको सुरक्षाको जिम्मा प्रहरीका एआईजी र डीआईजीलाई

    चितवन, मंसिर ९ ।   नेकपा एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस...

  • दुर्गा प्रसाईदेखी बालकृष्ण ढुगेलसम्म एमाले महाधिबेशन प्रतिनिधिमा चयन

    काठमंडौ, मंसिर ९ ।  नेकपा एमालेले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ। मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो। प्रसाईं पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल 'दाहाल' प्रचण्डनिकट थिए। न...

    • « Previous Page
    • 1
    • …
    • 44
    • 45
    • 46
    • 47
    • 48
    • …
    • 254
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • सात लाख गरिब नागरिकलाई निःशुल्क विजुली दिने, ग्यासको अनुदान हटाउने सरकारको तयारी
    • कलाकार तथा मोडल निशा घिमिरेको उपचारको क्रममा आज निधन
    • पछिल्लो २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए
    • गायक थानेश्वर गौतम र शान्ति श्रि परियारको आवाजमा एउटा कथाको अध्याय २ सार्वजनिक(भिडियो सहित)
    • भूकम्पपछिको पुनर्निर्माणमा भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
    • रस्वपा सांसद डा.श्रेष्ठ निलम्बित निजको समानुपातिक कोटामा बिन्दवासिनी कंसाकारलाई सांसदमा सिफारिस
    • अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बाइडनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न
    • कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा प्रचण्डको जोड

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo