गायक थानेश्वर गौतम र शान्ति श्रि परियारको आवाजमा एउटा कथाको अध्याय २ सार्वजनिक(भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  707 पटक हेरिएको

काठमाँड़ौ, असार १८ । 

गायक थानेश्वर गौतम र प्रभा बर्ताउलाको एउटा कथा अध्याय -२ सार्वजानिक भयको छ | यस गितले पनि उत्तिकै दर्शक श्रोताको मन जित्नेमा गायक गौतम बिश्वस्त रहेको जनाउनुहुन्छ । गजल संग्रहको माध्यमबाट सृजनामा माहिर मानिएका गायक थानेश्वर गौतमले समाजमा हुने अपाच्य गित रूचाउदैनन उनले समाजको बास्तबिक यथार्तलाई गितको माध्यमबाट चित्रण गरेका छन, लेखिनेछ एउटा कथा हाम्रो पिरतीको यहि भेटा अन्तिम होला हाम्रो जस्ता भावनात्मक शब्दलेसजिएको गीत बजारमा ल्याउनु भएको हो ।

जिन्दागिको बास्तबमा जब माया प्रेमको संघारमा डुबिन्छ तब माया बिना बाच्न नसकेको कुरा मात्र हैन चाहेर पनि पाउन नसक्नु अर्को बिडम्बना रहेको यसतै माया प्रेमको भाबलाई गित मार्फत प्रस्तुत गरियको छ , गायक गौतमको संगित प्रभा बर्तोलाको शब्द गायिका शान्ति श्रि परियार र गायक गौतमको आवाज रहेको यस गितमा पुष्पा खडका,सुधिर श्रेष्ठ र सुबिना थापाको अभिनय रहेको छ । यस्तै रामजि लामिछानेको निर्देशन,निर्मला खत्रीको छाँयाङकन र वान्डे प्रसादको सम्पादनमा रहेको म्युजिक भिडियोलाई जननि नेपाल युटुब च्यानलबाट बजारमा ल्याईएको हो ।

थानेश्वर गौतमद्वारा रचित गीत तल साभार गरेका छौ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार