सर्लाही, मंसिर १४। सर्लाही हरिपूर्वा वडा नं. १ मा आज भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ। समाजवादीका उम्मेदवार श्यामबाबु रायले राष्ट्रिय जनता पार्टीका प्रतिद्वन्द्वी राम विश्वास रायलाई पराजित गरेका हुन्। श्यामबाबुले कुल खसेको मत १० सय ९३ मा ३ सय ४७ मत ल्याएका छन् भने रामविश्वास...
प्रदेश समाचार
-
-
गुल्मि जिल्लामा पनि नेकपाका उम्मेद्वार बिजयी
गुल्मी,मंसिर १४। गुल्मि जिल्लामा पनि मतगरणा सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेकपाले ८०२ मत ल्याई बिजयी भएको छ भने प्रतिद्वंदी नेपाली कांग्रेस ७२७ मत ल्याएको छ । बदर मत १४स्वतन्त्र १,खसेको मत १५४४,कुलमत २०४८ ...
-
१३औं सागमा श्रीलङ्कालाई हराउदै नेपालको महिला भलिबल टिम फाइनलमा
१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको...
-
काग्रेसको दोस्रो जित, बाजुराको त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी
बाजुरा, मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । आज सम्पन्न उप निर्वाचनमा सुदुपश्चिमको बाजुरा त्रिवेणी नगरपालिका १ मा कांग्रेसका खकेन्द्र बहादुर चदारा बिजयी भएका छन । थप बिबरण आउन बाँकि । चितवनमा जिल्लामा काङग्रेसको अग्रता कायमै रहेको छ । ...
-
कांग्रेसले खाता खोल्यो, बैतडीको सुर्नयामा कांग्रेस विजयी
बैतडी, मंसिर १४ । उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले...
-
काठमाडौ दक्षिणकाली ३,काभ्रेको धुलिखेल २, खोटाङ साकेला ३ र डोटी आर्दश-२ मा नेकपा बिजयी
काभ्रे , मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । काठमाडौ दक्षिणकाली नगर वडानं ३ नेकपाले ६१८ ल्याई बिजयी भएको छ भने प्रतिपक्ष काग्रेसले २७८ मत ल्याएका छन । काभ्रेको धुलिखेल २ मा मतगणना सम्पन्न भएको छ । काभ्रे...
-
बाग्लुङ बडिगाड २ मा बाम उम्मेद्वार ढालेन्द्र शेरचन २९२ मतान्तरले बिजयी
बाग्लुङ, मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । बाग्लुङ बडिगाड २ मा बाम उम्मेद्वार ढालेन्द्र शेरचन २९२ मतान्तरले बिजयी। मत परिणामको सम्पूर्ण बिबरण आउन बाँकि । ...
-
नेकपालाई पाँचौ सफलता, सिन्धुपाल्चोकको ईन्द्रावतीमा विजयी
सिन्धुपाल्चोक,मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती-८ मा नेकपाका उमेद्धार केदार आचार्य ले ७१२ को भारी मतले बिजय भएको छ । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्...
-
नेकपाको लगातार चौथो जितः लम्जुङको सुन्दरबजारमा श्रेष्ठ विजयी
लम्जुङ,मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए ।...
-
१३औं साग : माल्दिभ्सलाई हराउँदै भारत महिला भलिबलको फाइनलमा
काठमाडौं, मंसिर, १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो। भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को ज...















