कांग्रेसले खाता खोल्यो, बैतडीको सुर्नयामा कांग्रेस विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  431 पटक हेरिएको

बैतडी, मंसिर १४ ।

कांग्रेसले खाता खोल्यो, बैतडीको सुर्नयामा विजयी

उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। थप बिबरण आउन बाँकि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार