काग्रेसको दोस्रो जित, बाजुराको त्रिवेणी नगरपालिका १ मा कांग्रेस विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  509 पटक हेरिएको

बाजुरा, मंसिर १४ ।

आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । आज सम्पन्न उप निर्वाचनमा सुदुपश्चिमको बाजुरा त्रिवेणी नगरपालिका १ मा कांग्रेसका खकेन्द्र बहादुर चदारा बिजयी भएका छन । थप बिबरण आउन बाँकि ।

चितवनमा जिल्लामा काङग्रेसको अग्रता कायमै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार