गुल्मि जिल्लामा पनि नेकपाका उम्मेद्वार बिजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1205 पटक हेरिएको

गुल्मी,मंसिर १४

गुल्मि जिल्लामा पनि मतगरणा सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेकपाले ८०२ मत ल्याई बिजयी भएको छ भने प्रतिद्वंदी नेपाली कांग्रेस ७२७ मत ल्याएको छ ।
बदर मत १४
स्वतन्त्र १,
खसेको मत १५४४,
कुलमत २०४८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार