बाग्लुङ बडिगाड २ मा बाम उम्मेद्वार ढालेन्द्र शेरचन २९२ मतान्तरले बिजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  498 पटक हेरिएको

बाग्लुङ, मंसिर १४ ।

आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । बाग्लुङ बडिगाड २ मा बाम उम्मेद्वार ढालेन्द्र शेरचन २९२ मतान्तरले बिजयी। मत परिणामको सम्पूर्ण बिबरण आउन बाँकि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार