नेकपालाई पाँचौ सफलता, सिन्धुपाल्चोकको ईन्द्रावतीमा विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  384 पटक हेरिएको

सिन्धुपाल्चोक,मंसिर १४

Image may contain: 1 person, smiling

आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती-८ मा नेकपाका उमेद्धार केदार आचार्य ले ७१२ को भारी मतले बिजय भएको छ । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वारले ४३९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार