नेकपाको लगातार चौथो जितः लम्जुङको सुन्दरबजारमा श्रेष्ठ विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  706 पटक हेरिएको

लम्जुङ,मंसिर १४ ।

आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार