काठमांडौ, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् । ...
प्रदेश समाचार
-
-
१३औं साग : पौडीमा तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास
काठमाडौं, मंसिर, २२ । जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी गौरीकाले आज भने आफ्नो साखालाई जोगाउदै स्वर्ण पदक जितेकि हुन । यससँगै उनी सागको एउटै संस्करणमा त...
-
नेपाल भ्रमण वर्ष सफल बनाउन टोक्योमा सचिवालय गठन, फुकुओकामा ड्रामा निर्माण
जापान, मंसिर २२ । नेपाल सरकारको नीति अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ । नेपालीहरुको उल्लेख्य बाहुल्यता रहेको टोक्यो र फुकुओकामा भ्रमण बर्षको तयारी तीब्र पारीएको हो । टोक्योमा महामहिम राजदुत प्रतिभा राणको संयोजकत्वमा मुल आयोजक समिति र उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको स...
-
राम लिम्बू बने ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को बिजेता
काठमाडौं, मंसिर २१ । नेपालको चर्चित सांगितिक रियालिटी ‘सो द भ्वाईस अफ नेपाल’ को विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्। चार प्रतिस्पर्धी मध्येबाट उनले भोटिंगको आधारमा द भ्वाईस अफ नेपालको टाईटल जित्न सफल भएका हुन्। काठमाडौंको चुच...
-
१३औं साग : पुरुष फुटबल तर्फ भूटान श्रीलंकालाई ३-० ले हराउदै फाईनलमा
काठमाडौं, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनुअघिको पत्रकार सम्मेलनमा भुटानका कप्तान चेन्चोले पदकका लागि नभइ राम्रो फुटबल खेल्न काठमाडौं आएको बताएका थिए। कप्तान चेन्चोले भने जस्तै भुटानले पुरुष फुटबलको प्रतिस्पर्धामा निकै राम्रो खेल खेल्यो। त्यहीँ राम्रो प्रदर्शनले भुटानले कम्तिमा रजत जि...
-
१३औं साग : १०० मिटर ब्याकस्ट्रोकमा गौरिका सिंह स्वर्णबाट चुकिन्
काठमाडौं, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद -साग)अन्तर्गत आज भएको पौडी खेलमा नेपाली पौडीबाज गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् । शनिबार भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त ब...
-
१३औं साग : कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण
जनकपुरधाम, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद -साग)अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन् । सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रज...
-
१३ औं साग: माल्दिभ्सलाई २-१ ले हराउँदै नेपाल साग फुटबलकाे फाइनल नजिक
काठमाण्डौ, मंसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे । ...
-
१३ औं साग:पुरुष क्रिकेटमा नेपाल बंगलादेशसंग हार्यो, फाईनलको यात्रा समाप्त
काठमाण्डौँ, मंसिर २१। नेपाल, बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको छ । र, १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पुरुष क्रिकेटको फाइनल पुग्न असफल रहृयो ।यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछछ्...
-
१३ औं साग: म्याराथनमा नेपालकी पुस्पा भण्डारीले रजत दिलाईन
काठमाण्डौँ, मंसिर २१। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् । आज भएको खेलमा पुस्पाले दुई घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरिन् । यो स्पर्धामा श्रील...


















