१३औं साग : पौडीमा तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  649 पटक हेरिएको

काठमाडौं, मंसिर, २२ ।

जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी गौरीकाले आज भने आफ्नो साखालाई जोगाउदै स्वर्ण पदक जितेकि हुन ।

यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । जलपरी गौरिका सिंहको खेल अझ बाँकी रहेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार