१३ औं साग: म्याराथनमा नेपालकी पुस्पा भण्डारीले रजत दिलाईन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1208 पटक हेरिएको

काठमाण्डौँ, मंसिर २१।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।

आज भएको खेलमा पुस्पाले दुई घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरिन् । यो स्पर्धामा श्रीलंकाकी खेलाडी हिरोनी केशाले स्वर्ण हात पारेकी हुन् । केशाले उक्त दुरी दुई घण्टा ४१ मिनेट २४ सेकेण्डमा पार उरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार