१३औं साग : कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  568 पटक हेरिएको

जनकपुरधाम, मंसिर २१ ।

१३औं दक्षिण एसियाली खेलकुद -साग)अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार