• मुग्लिन-नारायणगढ सडकखण्डको सुख्खा पहिरो हटाईयो, सवारि आवागमन सुचारु

    चितवन, माघ ८ । मुग्लिन नारायणगढ सडकखण्डमा ठूला सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । केहि दिन अघि देखि सुख्खा पहिरो खसेको स्थानियले बताएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर - ६ तुइन खोला नजिक तीन नम्बर पुलमा मंगलबार ठूलो सुख्खा पहिरो गएको हो ।  पहिरो पन्छाउन तीनवटा जेसीबी परिचालन गरिएक...

  • धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु २५ घाईते

    धादिङ, माघ ७ । धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते छन् । धादिंगको प्रसिद्ध धार्मिक स्थल ढोला मण्डलीको दर्शन गरी फर्किएका दर्शनार्थी चढेको मिनी ट्रक अनियंत्रित भई सडक मै पल्टीएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ...

  • भारतीय नागरिक आठै जनाको निधन, सबैको पहिचान खुल्यो

    काठमाडौं, माघ ७ । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको ...

  • अग्नि सापकोटाले दर्ता गराए सभामुखको उम्मेद्धारी

    काठमाडौं, माघ ७ । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उमेदवारी दर्ताको समय भए पनि सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयका सहसचिव अर्जुन खड्काले जानकारी दिए । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा दे...

  • दामनको होटलमा एउटै कोठामा सुतेका ८ भारतीय बेहोस भेटिए

    काठमाडौं, माघ ७। मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं उपचारको लागि ल्याइएको छ । थाहा नगरपालिका(४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय,...

  • सभामुख चयनको लागि कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

    काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । अहिले केहीबेरपछि दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने तयारी रहेको एक नेताले जानकारी गराएको छ ।  सत्तारुढ दल नेपाल क...

  • चीनमा कोरोना भाइरसका कारण २ सय बढी संक्रमित, ३ जनाको मृत्यु

    चीन, माघ ६ । चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ ।...

  • सभामुखको निर्वाचन माघ १२ मा तोकियो

    काठमाडौं, माघ ६ । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सभामुखको उम्मेदवारी दर्त...

  • संसदलाई सम्बोधन गर्दै भाबुक हुदै उपसभामुखले लिए राजिनामा

    काठमाडौं, माघ ६ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले अन्ततः आफ्नो पदबाट राजनीमा दिएकी छिन् । सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुखको हैसियसले बैठक सञ्चालन गरेकी उनले संक्षिप्त सम्बोधन गर्दै राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्ने बताएकी हुन् । पार्टीले सभामुखको उम्मेद्वार चयन गरेप...

  • अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय

    काठमाडौं, माघ ५ । करिब डेढ महिना लामो छलफल र असमझदारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार चयन गरेको छ । स्थायी कमिटी सदस्य अग्‍नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ...