• आस्था राउतको नाममा पक्राउ पुर्जि जारी, नेपाल आएपछि पक्राउ गरिने

    काठमाडौं, माघ ५ । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले पत्रकारलाई जानकारी द...

  • अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत, चार बजे सचिवालय बैठक बस्दै

    काठमाडौं, माघ ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच आज भएको छलफलबाट अग्नि सापकोटालाई सभामुखको उम्मेद्धार बनाउने सहमत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको प्...

  • सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिस

    काठमाण्डौँ, माघ ५ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफार...

  • मनाङको थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

    पोखरा, माघ ४ । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि  सम्पर्कमा नआएको मनाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् । अन्नपूर्ण बेसक्याप जाने क्रमम...

  • जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता

    काठमांडौ, माघ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराका...

  • काठमाडौंमा बाक्लो हुस्सु, त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्य उडान प्रभावित

    काठमाडौं , माघ ४ । काठमाडौंमा लागेको बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएको छ। बाक्लो कुहिरोका कारण भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवै तर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। काठमाडौं उपत्यकामा बाक्लो हुस्सु ...

  • एमसीसीमा सैन्य संलग्नता नरहेको अमेरिकी दूतावासको स्पष्टौति

    काठमांडौ, माघ ३ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार आज दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पन...

  • विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको पोखरामा उपचारको क्रममा निधन

    पोखरा, माघ ३ । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका था...

  • चिनिया पर्यटक बोकेको गाडी ट्रकको पछाडि ठोक्किँदा ३२ जना घाइते

    चितवन, माघ ३ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकमा पछाडी...

  • ‘‘मिसेस ब्युटी क्विन नेपाल २०२०’’ को ताज सन्तोषी शाहीले जितिन

    काठमाडौं, माघ ३ । सिजन मिडियाद्धारा सञ्चालित एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । हिजो सम्पन्न उक्त मिसेस ब्युटी क्विन नेपाल २०२०मा ‘फस्ट रनर अप’को ताज सविता शर्मा र ‘सेकेण्ड रनर अप’को ताज सीता आचार्य पौडेलले जितेकी छिन । विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल ...