काठमाडौं, माघ १० । चीनको वुहान शहरबाट फैलिएको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो। मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। स्वास्थ्य ...
प्रदेश समाचार
-
-
राष्ट्रपतिका सल्लाहकार प्याकुरेलद्वारा राजीनामा
काठमाण्डौँ, माघ १० । राष्ट्रपति बिद्यादेबि भण्डारीका राजनितिक सल्लाहकार सुशील प्याकुरेलले सल्लाहकार पदबाट राजीनामा दिएका छन । सभामुख चयनको बिषयमा असहमति जनाउदैँ आएका प्याकुरेलले आज राष्ट्रपति समक्ष राजिनामा पत्र बुझाएका हुन । प्याकुरेल लामो समय देखि ईन्सेक नामक संस्थामा आबद्ध हुदै मानब अधिकारको बिषयमा व...
-
हिमालयन चितुवालाई जापानमा ‘च्याम्पियन मेडल’ उपाधि
जापान, माघ १० । युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैमात्र सम्पन्न हिट ४६ किक बक्सिङ प्रतिस्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारे । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्...
-
नेपाल एयरलाइन्सका २ दर्जन पाइलटद्धारा सामुहिक राजिनामा (राजिनामा पत्रसहित)
काठमाण्डौँ, माघ १० । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष एक हप्ता अघि राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनाप...
-
राष्ट्रियसभाका सम्पूर्ण नतिजा सार्बजनिक, प्रमुख प्रतिपक्ष कांग्रेस शून्य
काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 'क्लिन स्विप' सहि...
-
राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा, नतिजा भोलि नै आउने
काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। प्रमूख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन । ...
-
आगामी मे २५ मा नेपाली फुटबल टिमले इङ्ग्ल्याण्डकाे ‘सी’ टिमसँग खेल्ने
काठमाण्डौ माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको "सी" डिभिजनको टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो । नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस...
-
प्रहरी जवान यादव ५ हजार घुस सहित अख्तियारको फन्दामा
सिरहा, माघ ८ । सिरहाको लाहान सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयसँग लिएको घु...
-
नीलकण्ठ नगरपालिकाको आकस्मिक बैठक सम्पन्न, दुर्घटनामा घाईतेको उपचारको लागि सहयोग आह्वान
धादिंग, माघ ८ । माघ ७ गते हिजो ढोला मण्डलीबाट पूजा तथा प्रसाद ग्रहण गरी फर्कदै गरेको आईचर ट्रक दुर्घटना घाईतेहरुको उपचारको लागि नीलकण्ठ नगरपालिकाले नगद ५ लाख रुपैँया सहयोग गर्ने भएको छ ।नगरकार्य समितिको बुधबार बसेको आकस्मीक बैठकले हेलिकप्टर,एम्बुलेन्स खर्च र तत्काल उपचारको लागि नगद पाँच लाख रुपैया सहयोग...
-
बढुवा भएका डा.आशा सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, माघ ८ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान...


















