• सुर्खेतमा भोलि बिहान ६ बजेसम्मका लागि ‘कर्फ्यु’ जारी

    सुर्खेत, माघ १४ । वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले 'कर्फ्यु' जारी गरेको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको ह...

  • नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा

    काठमाडौं, माघ १४ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिकूल विधेयकहरु फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । “दमन्नाथ ढुंगानाले नै संसद् विपक्षकै हो भन्ने...

  • प्रतिपक्षले सत्तापक्षसँग मागेर आफ्नो भुमिका कमजोर बनाए : बाबुराम भट्टराई

    काठमाडौं, माघ १४ । समाजवादी पार्टीका संयोजक तथा सांसद बाबुराम भट्टराईले प्रतिपक्षले सत्तापक्षसँग मागेर खान नहुने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवै आ आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने भन्दै अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने जस्तो देखिएको उल्लेख गर्द...

  • नवनिर्वाचित सभामुख सापकोटाको अध्यक्षतामा संसद बैठक जारी (प्रत्यक्ष लाईभ)

    काठमाण्डौँ, माघ १४ । आज माघ १४ गते नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाको अध्यक्षमा प्रतिनिधि सभा बैठक जारी प्रधानमन्त्रि के.पी शर्मा वलीले आफ्नो गहन भनाई राख्दै । प्रधानमन्त्रि के.पी शर्मा वलीले संसदमा अड्किएको एमसिसि जस्ता परियोजनाहरुलाई संसदबाट पारित गर्दै अगाडी बढ्नु पर्ने अबस्था रहेकोले आगामी दि...

  • धनगढीमा स्टाफ नर्स आफ्नै कोठामा मृत भेटिइन्

    कैलाली, माघ १४। कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्। दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ...

  • प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत ब्लु क्रस अस्पताल भर्ना

    काठमाण्डौँ, माघ १४ । गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ। प्रहरी समक्ष आत्म समर्पण गरेकी आस्था राउत अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेकी आस्थालाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले आस्था ...

  • पत्रकार बन्न परीक्षा दिई लाइसेन्स लिनुपर्ने

    काठमाडौं, माघ १३ ।  मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा यस्तो ...

  • सापकोटाले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा, निष्पक्ष र रचनात्मक रुपमा काम गर्ने

    काठमाडौं, माघ १३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुख पदको शपथ लिइ पदभार गरेपछि पार्टीको सबै जिम्मेवारीबाट अब अलग रहने घोषणा गरेका छन् । “संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भइ कार्य गर्दै आएको नेपाल ...

  • चिनियाँ राजदूत यान्छीले सभामुख सापकोटालाई भेटेर बधाई दिईन

    काठमाडौं, माघ १३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग भेट गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत यान्छीले नवनिर्वाचित सभामुख साप...

  • ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृत्यु, के गर्दैछ नेपाल सरकार ?

    हुम्ला, माघ १२ । हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृत्यु हुन थालेको छ ।पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही,...