काठमाडौँ, असोज १ । नेपालमा आज पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ५९ हजार ५७३ संक्रमितको संख्या पु...
प्रदेश–२

-
-
११ जनाको निधनसंगै १४ सय ५९ नया संक्रमित पुष्टि, कुल संक्रमित संख्या ५६ हजार ७ सय ८८ पुग्यो
काठमाण्डौं, भदौ ३० । नेपालमा आज १४ सय ५९ नया संक्रमित थपिएका छन् । देशभर १० हजार ३ सय ७५ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेक...
-
पछिल्लो २४ घण्टामा ११ सय ७० जना संक्रमण पुष्टि, सबै भन्दा धेरै १५ जना कोरोना संक्रमितको मृत्यु
काठमाण्डौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ७० जना संक्रमित थपिएका छन् । १० हजार ८ सय ७८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । सक्रिय संकमित १५ हजा...
-
पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५३ हजार १२० पुग्यो
काठमाडौं, भदौ २७। पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४...
-
उपत्यकामा ६ सय २० सहित १४ सय ५४ जना कोरोना संक्रमित पुष्टि, कुल संक्रमित संख्या ५१ हजार ९ सय १९ पुग्यो
काठमाण्डौं, भदौ २६ । नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित पुष्टि भएका छन । आज मात्र १४ सय ५४ जना कोरोना संक्रमित थपिएका हो। आज १० हजार ७ सय १ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त...
-
पछिल्लो २४ घण्टामा आज १२ सय ४६ जना नयाँ संक्रमित पुष्टि, उपत्यकामा ३ सहित थप पाँच जना संक्रमितको निधन
काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा आज १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना स...
-
थारु महिलाहरुको मुख्य चाड जितिया पर्व देशभर मनाईदै, कोरोना महामारीले यस बर्ष घर मै सिमित
काठमाडौं, भदौ २५ । थारु समुदायका महिलाको मुख्य चाड जितिया पर्व आज देशभर मनाईदैछ । बुधवारबाट सुरु भएको जितिया पर्वको आज दोस्रो दिन अर्थात् मुख्य दिन हो । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष भने कोरोना महामारीका कारण खासै उल्लास छाउन सकेन। कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया पर्व मनाइरह...
-
पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, आज ९ सय १८ जना कोरोनामुक्त भइ घर फर्किए
काठमाडौं, भदौ २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी ...
-
पछिल्लो २४ घण्टामा ९ सय २ जनामा संक्रमण पुष्टि, २ हजार २ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाण्डौं, भदौ २३ । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनामा गरिएको परीक्षणमा ९ सय २ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४८ हजार एक सय ३८ पुगेको छ । त्यस मध्य ...
-
पछिल्लो २४ घण्टामा ९ सय ७९ कोरोना संक्रमित पुष्टि, ११ जना कोरोना संक्रमितको निधन
काठमाण्डौं, भदौ २२ । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा ९ सय ७९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७ हजार २ ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 42
- Next Page »











