पर्यटन – Page 5 – Vision Online News
Wednesday February 18, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

पर्यटन

  • नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गर्यो, सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

    काठमाडौँ, मंसीर २३ । नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेको हो । नापी विभागले दुई बर्षको अवधि लगाएर सगरमाथाको उचाई मापन गर्न सफल भएको थियो । सगरमाथा विश्वको सबै भन्दा अग्लो भूभाग हो । ...

  • अर्को साताबाट दिल्ली–काठमाडौं उडान सुरु गर्ने सरकारको तयारी

    काठमाडौं, मंसिर १५ ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनु...

  • चीनीया रक्षा मन्त्री वेई फेङग काठमाण्डौ आईपुगे, प्रधानमन्त्री र राष्ट्रपतिसगँ भेटेर आजै साँझ स्वदेश फर्कने

    काठमाडौँ, मंसीर १४ ।    चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि सबै भन्दा उच्च स्तरीय चीनीया अधिकारी आज नेपाल आएका छन्। नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका रक्षामन्त्री वेई फेङ्हे आज काठमाण्डौं आएका हुन् । उनी पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेका हुन् । ...

  • चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने, प्रधानमनित्र र चिनिया राजदुत बिच भ्रमण बारे छलफल

    काठमाडौं, मंसिर ५ ।  चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणको बारेमा उच्च सरकारी तहमा कुराकानी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको बताईएको छ । अहिले रक्षा म...

  • नेपाल सरकारद्वारा व्यावसायिक कर्जा प्रवाहको लागि कार्यविधि जारी

    काठमाण्डौं मंसीर ४ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । अर्थमन्त्रालयको प्रस्तावमा मन...

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाईस्कूलको उद्घाटन (तस्बिरहरू)

    काठमांडौ, कार्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। २०७२ साल बैशाख १२ गतेको बिनाशकारी महाभुकम्पबाट क्षतबिक्षत भएको एतिहासिक रानीपोखरी ५ बर्षपछी पुनर्निर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह ...

  • बहराइनका राजकुमारसहितको टोली नेपालका हिमाल आरोहणको सिलसिलामा काठमाडौंमा

    काठमांडौ, भदौ ३१ ।  बहराइनका राजकुमारसहितको टोली नेपालका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उ...

  • पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि, अन्य सहभागिहरुमा पनि संक्रमण हुन सक्ने आशंका

    काठमाडौं, भदौ १९ ।   रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएकासहित उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त झडपमा केही प्रहरी र रथ तान्न आउने भक्तजन तथा स्थानीय समेत घाईते भएको थियो । उक्त झडपमा सहभागी भएका स्थानीय तथा भक्तजनहरुमा ...

  • कोरोना नियन्त्रणको लागि उच्चस्तरीय संयन्त्र कै आबश्यकता, पर्यटन मजदुरलाई तत्काल राहतको ब्यबस्था हुनुपर्ने : कमल सापकोटा (भिडियोसहित)

    काठमाण्डौँ, भाद्र १ ।   सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा उद्योग ब्यबसायी बिशेष कमिटिका अध्यक्ष तथा सफल पर्यटन ब्यबसायी कमल सापकोटाले वर्तमान सरकार आफ्नै गतिमा पार्टीको निति निर्देशन, बिधि भन्दा बाहिरबाट आफुखुसी चलेकोले पार्टी भित्र बिबिाद सृजना भएको बताएका छन । पार्टीका अध्यक्ष क. प्रचण्...

  • श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर कोरोनाका कारण भक्तजनहरुका लागि बन्द

    काठमाडौँ, साउन २७ ।    आज श्रीकृष्ण जन्माष्टमी पर्व , वैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रात...

    • « Previous Page
    • 1
    • …
    • 3
    • 4
    • 5
    • 6
    • 7
    • …
    • 31
    • Next Page »



लोकप्रिय

    • काठमाण्डौँ आईपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा समर्थकहरुद्धारा भब्य स्वागत, एयरपोर्ट एरिया अस्तब्यक्त
    • रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्गमा
    • सर्वोच्चद्धारा सरकारको टिकटक माथिको प्रतिबन्द बिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
    • सरकारले विज्ञलाई उपसचिव र सहसचिव बनाउन सक्ने
    • नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटा को हुन ?
    • बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, नेपालमा पनि संक्रमण दिनप्रति दिन बढ्दो
    • कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह
    • गायिका सिर्जना खत्री ‘हाउडेमाया’को ‘एक नम्बर हरामी’ सार्वजनिक (भिडियो सहित)
    • बोर्डर आउट पोष्ट सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या आरोपमा तीन जना पक्राउ
    • भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो एकदिवसीय बिश्वकप क्रिकेटको उपाधि

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo