फुकुओका, जापान, अक्टेबर ९ । नेपालीहरुको महान चाड बडाँ दशैको विषेश दिन हिजो दशै टिका जापानको फुकुओकामा पनि विविध कार्यक्रम गरी मनाईयो । नेपालीहरुको महान चाड दशै नेपालीहरुको सबै भन्दा लामो पर्व हो । घटस्थापनाको दिन देखि जमरा राखी सुरु हुने दशै फुलपाती, अष्टमी, नवमी, टिका हुदै कोजाग्रत पुर्णिमाको दिन अन्त्य हुन्छ । ...
पर्यटन
-
-
सीको नेपाल भ्रमणको तयारीमा काठमाडौं सिँगारियो
काठमाडौं असोज, १८। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ । काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छ...
-
सी जिनपिङको सुरक्षाको लागि चीनमा नेपाली सुरक्षा अधिकृतको रिहर्सल
काठमाडौं असोज, १६ । दुई दशकको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार जिनपिङको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सर्वोच्च तहक...
-
जापानको गुन्मा केनमा नेपाल फेस्टिबल आजबाट भव्य रुपमा शुरुहुदै
गुन्मा जापान, सेप्टेम्बर २८ । जापानमा लगभग ८० हजार नेपालीहरुको बसोबास रहेको छ । जापानको विभिन्न केनमा बसोबास गर्दै आएका नपालीहरुले नेपाली भाषा संस्कृतिहरुको प्रचारप्रसार गर्न कुनै कसर बाँकी राखेको छैन। हालसम्म जापानमा रहेर नेपाली कला संस्कृति जापनिजहरु माझ प्रचारप्रसार गरि नेपालको पर्यटन प्रबद्धन गर्ने उद्येश्यले ...
-
जापान पछि अष्ट्रेलिया उडान भर्दै नेपाल एअरलाईन्स
काठमाडौँ असोज, ९ । नेपालले यसै साता अस्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (हवाई सम्झौता) गर्ने भएको छ । क्यानडाको मोन्ट्रियलमा मंगलबारदेखि हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४० औं सम्मेलनका क्रममा सम्झौता गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सम्...
-
ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा
काठमांडौ, असोज १। नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ।...
-
इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो
अमेरिका, सेप्टेम्बर १४ । अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरूले पनी नेपालको प्रख्यात जात्रा इन्द्रजात्रा आयोजना गरी सम्पन्न गरेको छ । वल्ड नेवा अर्गनाईजेशन मेरिल्यान्डले इन्द्रजात्रा आयोजना गरेको ईनेपलिजले जनाएको छ । नेवार समुदाय मनाऊँदई आएको सांस्कृतिक पर्ब इन्द्रजात्रा रथमा कुमारी राखी मेरील्यान्ड रा...
-
मन्त्रि योगेश भट्टराई ढीला भएपछी यात्रु आक्रामक
नेपालगंज भाद्र २८ । पर्यटन तथा नागरिक उड्यान मन्त्रि योगेश भट्टराई कैलालीको टिकापुरमा आयोजित डलफिन महोत्सवको कार्यक्रम सकेर काठमान्डौ फर्कने क्रममा केही समय ढीला भएकोले बुध्ह एअरको प्लेन डिले हून पुगेको थियो । धनगढिबाट नेपालगंज आऊने क्रममा प्लेन लगभग १ घण्टा डिले भएको यात्रुहरूले रेकड गरेको भिडियोमा सुन्न सकिंछ । मन्त...
-
धरहरा पुनर्निर्माण चाडो सक्न मेअर बिध्यासुन्दर शाक्यको निर्देशन
काठमाडाैं, भाद्र २३ । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन् । वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन, वडासदस्य अनिल हाडालगायतको टोलीसहित मेयर शाक्यले आइतबार निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले धरहरा निर्माणको काम छिटो स...
-
अञ्जन थापालाई हराउदै टानकाे अध्यक्षमा खुम सुवेदी विजयी
काठमाण्डौ भदौ २१। ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट धादिङ ज्वालामुखिका खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी धादिङ त्रिपुरासुन्दरीका अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् । स...















