• ‘एजेन्डा २०३०’ : लक्ष्यमा आधारित योजना–डा.योगेन्द्र राज रिजाल

    काठमाण्डौँ असोज, १०। सामान्यतः दुई परिस्थितिमा योजना तर्जुमा गरिन्छ । पहिलो – सामान्य अवस्थामा तर्जुमा गरिने योजना र दोस्रो – असामान्य वा विशेष परिस्थितिमा तर्जुमा गरिने योजना । विगतको परिपाटी, विद्यमान अवस्था, तत्कालीन प्राथमिकता र उपलब्ध हुनसक्ने स्रोत (खासगरी वित्तीय स्रोत) को लेखाजोखा गरेपछि त्यसैअनुरुप लक...

  • न्यूयोर्कमा मन्त्रि ज्ञवाली डिप्लोम्याटिक सम्बन्ध बिस्तारमा व्यस्त

    अमेरिका सेप्टेम्बर, २६ । अमेरिकाको न्यूयोर्क शहरमा UN द्वारा आयोजित UN को ३० औ महाधिवेशन तथा बिश्व सम्मेलन चलिरहेको छ । बिश्वको बिभिन्न देश भित्र रहेका विविध विषयमा रहेर छलफल चलिरकेको छ । नेपालबाट पनी परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उक्त सम्मेलनमा सहभागी भईरहेका छन । बिश्वको परराष्ट्र म...

  • स्पेनका लागि राजदूतमा दावा फुटी शेर्पा नियुक्त

    काठमाडौं असोज,९। स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् । शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् । उनलाई...

  • स्वेताको स्वप्निल संसार ” नमुना माझी बस्ती “

    काठमाण्डौँ असोज, ९ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले निम्त्याएको मानव क्षति र भौतिक संरचनाहरुको बिनाशले कयौ नेपालीहरुलाई घरबार बिहिन बनाएको थियो भने कतिलाई आफन्तबाट बिछोड बनाएको थियो । नेपाल सरकारले प्राधिकरण नै गठन गरि बैदेशिक लगानी सम्मेलन र विभिन्न एनजीओ आईएनजिओ मार्फत निजि आवास, पुरातात्विक संरचन...

  • रवि ओडको नयाँ गीत ‘पिलाएर नशा’ सार्वजनिक

    काठमाण्डौ असोज,९। नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘ पिलाएर नशा’ सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाएको थियो। Ravi Oad भिडियोमा चर्चित नायिका तथा ...

  • राष्ट्रिय नवदुर्गा सम्मान तथा सास्कृतिक कार्यक्रम राष्ट्रिय नाचघरमा

    काठमाण्डौं असोज, ९ । काठमाण्डौँको जमल स्थित राष्ट्रिय नाचघरमा यहि असोज १३ गते राष्ट्रिय नवदुर्गा सम्मान तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । चलचित्र कलाकार संघकी बरिष्ठ उपाध्यक्ष तथा चर्चित नायिका रेजिना उप्रेतीको रेजिना फिलिम्स् प्रा.लि र शहिद फिलिम्स प्रा.लि.को संयुक्त आयोजनामा रक्षा नपालको सहयोगार्थ उक्त सम्मा...

  • जापान पछि अष्ट्रेलिया उडान भर्दै नेपाल एअरलाईन्स

    काठमाडौँ असोज, ९ । नेपालले यसै साता अस्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (हवाई सम्झौता) गर्ने भएको छ । क्यानडाको मोन्ट्रियलमा मंगलबारदेखि हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४० औं सम्मेलनका क्रममा सम्झौता गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सम्...

  • कृषि विकास बैंकबाट ४ करोड ७३ लाख चोरी भएको पुष्टि

    काठमाडौं असोज, ८। कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ३७ लाख रकम निकालिएको पुष्टि गरे । ‘यो सबै रकम शाखाको ब्याज आम्दानी हो’ उनले भने । केही महिना अघि मात्र नेपालको विभिन्न...

  • दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ९ जनाविरुद्ध ९ वर्ष कैदको माग गर्दै भ्रष्टाचार मुद्दा

    काठमांडौ असोज, ७ । दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनासहित ९ जनाविरुद्ध ९ वर्ष कैदको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । दूधको मूल्य अस्वाविक रुपमा बढाउने दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत गरी ९ जना बिरूद्ध पौने ४७ लाख विगोसहित ९ वर्षको कैद ...

  • माधव नेपाल र मातृका यादव दुबैलाई कारबाही गर्न प्रदेश कमिटीको सिफारिस

    काठमाडौं असोज, ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहसंयोजकद्वय न...