स्पेनका लागि राजदूतमा दावा फुटी शेर्पा नियुक्त

राजदूतमा दावा फुटी शेर्पा

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1016 पटक हेरिएको

काठमाडौं असोज,९। स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् ।

शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

उनलाई राजदूत बनाऊँने प्रसंग भने निकै पहिलेदेखी राजनीतिक ब्रितमा र सरकारमा समेत चलेको थियो । लामो समयको रस्साकस्सी पछी आज सरकारको सिफारिसमा सम्माननिय राष्ट्रपति बिध्यादेबी भण्डारी ज्यूले शेर्पालाई राजदूत नियुक्त गरेका हून ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार