• राष्ट्रपतिको जापान भ्रमणमा एनआरएनए जापानको दिवाभोज

    जापान, अक्टोबर १९ । जापानका सम्राटको राज्यभिषेकमा जापानको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी  भण्डारीको आसन्न जापान भ्रमणको क्रममा यही , अक्टोबर २१ तारीख  गैर आवासीय नेपाली संघ जापान तथा गैर आवासीय नेपाली संघ आइसिसि...

  • चिनिया कलाकार Xu Qing(समर Qing) भ्रमण वर्ष २०२० को सदभावना दूत नियुक्त

    काठमांडौ, कार्तिक २ । चिनिया राष्ट्रपति सि जिंग पिंगको राजकीय नेपाल भ्रमण पछी बिश्व बजारमा एक किसिमको तरंग उत्पन्न भएको छ । विशेष गरी भारतीय संचारमाध्यमहरूले नेपालको सि जिंग पिंगलाई स्वागतको तयारी र चीनसंग भएका दुई पक्षीय साझेदारीको तरंगले त्रसित हुदै नेपाल अब चीनको आडमा आर्थिक विकाससहित बिश्व अर्थतन्त्रमा ऊदाउने ...

  • मोहम्मद अफताबलाई फसाउन खोजेको कांग्रेस सभापति देउबाको आरोप

    काठमाडौं, कार्तिक २ । चौध जनालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा रौतहट–२ कांग्रेस तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउको बिरोधमा कांग्रेस आन्दोलित भएको छ । अफताबलाई प्रहरीले पक्राउ गरेसंगै कांग्रेसका सभापति शेर बहादुर देउबाले बिरोधसभामा बोल्दई सरकारले षडयन्त्र पूर्वक ह...

  • महराको स्वास्थ्य बिग्रिएको कारण प्रहरीलाई बयान लिन सास्ती

    काठमाडौं, कात्तिक २। जर्बजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा १ महीना देखी प्रहरी हिरासतमा छन । उनी हिरासतमा रहेकामध्ये सबै भन्दा भीआइपी थुनुवा हुन् । पछिल्लो समय सरकार र प्रहरी प्रशासन अपराधीसामु शून्य सहनशीलता अपनाईरहेको अवस्थामा पछिल्लो समय बिभिन्न पार्टीका सांसदहरूलाई पनि उनी माथि परेको...

  • अष्ट्रेलिया सत्तारुढ दल लिबरलको ७५ औ वार्षिक उत्सबमा राप्रपाका प्रचार विभाग प्रमुख श्रेष्ठ सहभागी

    अष्ट्रेलिया, अक्टोबर १९ । अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाका सत्तारुढ पार्टी लिबरल पार्टीको संघीय परिषदको सम्मेलन जारी छ । उक्त सम्मेलन कै अबसरमा लिबरल पार्टीले पार्टी स्थापनाको ७५ औ वार्षिकोत्सव पनि भब्यताका साथ मनाईरहेको छ । उक्त कार्यक्रममा सत्तारुढ पार्टीका नेता तथा अष्ट्रेलियाका प्रधानमन्त्रि स्कट मरिसन ...

  • चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनको शुल्क तोक्यो

    काठमांडौ , असोज १ । चिकित्सा शिक्षाका शिक्षण सस्थाहरुको नियमन गर्न तथा चिकित्सा शिक्षणलाई गुणस्तिया बनाऊँनको लागी स्थापना गरीएको चिकित्सा शिक्षा आयोगले आज एक विज्ञप्ति सार्वजनिक गर्दै चिकित्सा शिक्षाको शुक्ल निर्धारण गरेको छ । चिकित्सा शिक्षा अन्तर्गत स्नातक शिक्षा अन्तर्गतको कार्यक्रमको लागी चिकित्सा शिक्षा आयोगक...

  • बलिउड महानायक अमिताबच्चन हस्पिटल भर्ना

    मुम्बई, कार्तिक १ । बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म क...

  • नेपाल आदिबासी जनजातिहरुको प्रथम बिश्वसम्मेलन प्रज्ञा भवनमा सुरु

    काठमांडौ, कार्तिक १ । बिश्वभरी छरीएर रहेका नेपाल आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघको आज काठमांडौको राष्ट्रीय सभा गृहमा बिश्वबाट आउनु भएका प्रतिनिधिहरूको उपस्थितिमा पहिलो बिश्व सम्मेलन जारी छ । एनआरएनए, आईसिसिको निर्वाचनको लागी नेपाल आएका जनजातिका प्रतिनिधिहरू उक्त कार्यक्रममा सहभागी...

  • स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता असंवैधानिक-सर्वोच्च अदालत

    काठमाडौं , कार्तिक, १ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरुले लिइरहेको तलब भत्तालाई असंवैधानिक ठहर गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता असंवैधानिक हुने फैसला गरेको हो।  अधिवक्त...

  • नेवा: अर्गनाइजेशनले लस एन्जलसमा नेपाल सम्बत तथा म्हः पूजा मनाउदै

    अमेरिका, अक्टोबर १७ । विश्वभरी छरीएर रहेको नेवार समुदायको साझा संस्था नेवाः अर्गनाइजेशनले बिदेशमा रहेको नेवार समुदायले कला, संस्कृति र भेषभुषाको बिदेशी सामु प्रचारप्रसारगर्दै आईरहेको छ। नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले अक्टोबर २८ सोमबार म्हः (आत्मा) पूजाको आयोजना गर्न लागेको छ । लेकवुड ...