• सरकारले बुढीगण्डकी आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने

    काठमाडौं, पुस ११ । बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने सरकारले निर्णय गरेको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित घरपरिवा...

  • सागमा पदक विजेता र सहभागि खेलाडीलाई धादिङबेसीमा सम्मान

    धादिङ, पुस ११ । धादिङ जिल्लाबाट १३ औं दक्षिण एसियाली खेलकुद ९ साग मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालल...

  • १० खेलाडीमा सिमित पुलिसले हराए सरस्वतीलाई

    काठमाडौं, पुस ११ । नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो । सुमन...

  • गोकर्ण रिसोर्टको समयावधि कानुन सम्बद तरिकाले बढाएका हौ : नेपाल ट्रष्ट

    काठमांडौ, पुस ११ । नेपाल ट्रष्टले गोकर्ण रिसोर्टको अवधि बढाउने प्रक्रियामा कुनै त्रुटि नभएको बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी ट्रष्टले यती समूहलाई थप पच्चीस वर्ष लिज अवधि बढाउँदा सरकारले आवश्यक प्रक्रिया पुर्‍याएको र कानुनी रित पालना गरिएको बताएको हो। ‘हामीले कुनै पनि नियम-कानुन छलेर गोक...

  • नेपाली कांग्रेसको १४ औं महाधिबेशन मिति तय, पौडेल पक्ष असन्तुष्ट

    काठमाडौं, पुस ११ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने  निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र...

  • नेकपाका अध्यक्ष प्रचण्डद्वारा निर्माणधिन क्रिकेट रंगशालाको स्थलगत अबलोकन, पार्टी र सरकारको पूर्ण साथ

    चितवन, पुस ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भरतपुर महानगरपालिका–१५ रामपुरमा धुर्मूस सुन्तलिद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गर्नुभएको छ । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले य...

  • लिगमा आर्मीको दोस्रो जित, हिमालयन शेर्पा २–० ले हारे

    काठमाडौं, पुस ११ । त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। शुक्रवार सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखा लगाउँदै जित निकालेको हो। जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएक...

  • आजको संसद् बैठक सूचना टाँसेर स्थगित

    काठमाडौं, पुस ११ । संघीय संसद् प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस सूचना टाँस गरेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गर्दै बैठक स्थगित गरेको जानकारी गरेको हो । पुस ११ ग...

  • काजकस्तान हवाई दुर्घटनामा मर्नेको संख्या १४ पुग्यो, दुर्घटनाको जाँच गर्न कार्यदल गठन

    काजकस्तान, पुस ११ । काजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुगेकाे छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको थियाे । हवाई जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य  रहेको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा आठ जना ब...

  • जापनले पहिलोपटक विदेशी नागरिकलाई मृत्युदण्ड दियो

    जापान, पुस ११ । जापानले पछिल्लो एक दशकमा पहिलोपटक एक विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । उच्च पदस्थ व्यक्ति सहित उनको परिवारका ४ सदस्यको निर्ममतापूर्वक हत्या गर्ने चिनियाँ नागरिक वेई वेईलाई मृत्युदण्डको सजाय दिइएको जापान सरकारले जनाएको छ ।  सन् २००३ मा व्यवसायी शिन्जरो मत्सुमोतोको घरमा चोरी गर...