हेटौंडा, माघ १२ । हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय...
समाचार
-
-
एमसीसीको बिषयमा गृहमन्त्रि बादलले मुख खोले, केही असमान बुदाहरु संशोधन नभए एमसीसी लागु नहुने
काठमाडौं, माघ ११ । गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधानहरू नेपालको हितमा नरहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताएका छन् । एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री थापाले त्यसका प्रावधान संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका हुन् । उनले नेपालको सार्वभौमिकता र स...
-
चलचित्र कलाकार संघको आयोजनामा ‘‘दि कर्मा’’को बिशेष सो सिटी सेन्टरमा
काठमांडौ, माघ ११ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ, चलचित्र कलाकार संघको आयोजनामा दि कर्माको बिग सो सिटी सेन्टर, कमलपोखरीमा प्रदर्शन गरीने भएको छ । श्रीत फिल्मस एण्ड ईन्टरटेनमेन्ट र जय मिडिया म्यानेजमेन्टको ब्यानरमा निर्माण गरीएको दि कर्माको यही आऊदो मंगलबार बिग मुभिज सिटी सेन्टरमा बिशेष सो गर्न ला...
-
चीनमा कोरोना भाईरस ग्रसित बिरामीको उपचारमा खटीएका डाक्टर कै मृत्यु
चीन, माघ ११ । चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको जनाएको हो। कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको स...
-
टर्कीमा शक्तिशाली भूकम्प , हालसम्म १८ जनाको ज्यान गयो
टर्की, माघ ११ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । ...
-
अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै इराकमा ब्यापक प्रदर्शन
ईराक, माघ ११ । अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार देखि हजारौंले प्रदर्शन गरेका छन्। सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार अमेरिकी सेना फिर्ता पठाउनु पर्ने माग राख्दै प्रदर्शन भएको हो। बग्दादमा गत अक्टोबरदेखि सरकार प...
-
काग्रेसको बिबाद मिल्यो, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै गर्ने सहमति
काठमाडौं, माघ ११ । साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद बारम्बारको प्रयास पछि हिजो समाधान भएको छ । १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै गर्ने गरी दुई नेता बीच सहमति भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच शुक्रबार बूढानीलकण...
-
‘बिल पास गराइदिने’ भन्दै घुस मागेपछि गाउँपालिका अध्यक्ष अख्तियारको फन्दामा
सुर्खेत, माघ ११ । आठलाख रुपैयाँ घुस रकमसहित गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन्। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई घुससहित अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पक्राउ गरेको हो। अध्यक्ष केसीसहित दुई जनालाई पक्राउ गरिएको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ । जाजरकोटब...
-
चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि,के हो कोरोना ?
काठमाडौं, माघ १० । चीनको वुहान शहरबाट फैलिएको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो। मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। स्वास्थ्य ...
-
राष्ट्रपतिका सल्लाहकार प्याकुरेलद्वारा राजीनामा
काठमाण्डौँ, माघ १० । राष्ट्रपति बिद्यादेबि भण्डारीका राजनितिक सल्लाहकार सुशील प्याकुरेलले सल्लाहकार पदबाट राजीनामा दिएका छन । सभामुख चयनको बिषयमा असहमति जनाउदैँ आएका प्याकुरेलले आज राष्ट्रपति समक्ष राजिनामा पत्र बुझाएका हुन । प्याकुरेल लामो समय देखि ईन्सेक नामक संस्थामा आबद्ध हुदै मानब अधिकारको बिषयमा व...


















