बेइजिङ, माघ १५ । चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार...
समाचार
-
-
सुकुटी र मासु बोकेर जापान पुगेका २ नेपालीलाई जापान अध्यागमनले प्रवेश दिएन
जापान, माघ १५ । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरी नेपाल फर्काईएको हो । चितवन घर भएका भट्टराई थरका ती दुई नेपा...
-
लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने भ्रमणका लागि काठमाडौंमा
काठमाडौं, माघ १५ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका छन्। बुधबार काठमाडौं आइपुगेका उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञव...
-
बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजद्वारा चीनका लागि हुने सबै उडान रद्द
लन्डन, माघ १५ । बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजले चीनका लागि हुने सबै उडानहरु रद्द गरेको छ । एयरलाइन्सले बुधबार चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्द गरेको घोषणा गरेको हो । बेलायतले चीनबाट फैलिएको नोबेल कोरोना भाइरसविरुद्धको अभियानलाई सहयोग पुर्याउने पहलस्वरुप ब्रिटिश एयरवेजले सम्पूर्...
-
बिश्व रेकर्ड राख्दै कालापत्थरमा “फेशन शो २०७६” सम्पन्न
सोलुखुम्बु, माघ १५ । माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो २०७६ सम्पन्न गरी विश्व कीर्तिमान कायम गरेको छ। आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरी नयाँ रेकर्ड राख्न सफल भएको हो। सो कार्यक्रम समुन...
-
सुर्खेतमा भोलि बिहान ६ बजेसम्मका लागि ‘कर्फ्यु’ जारी
सुर्खेत, माघ १४ । वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले 'कर्फ्यु' जारी गरेको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको ह...
-
नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा
काठमाडौं, माघ १४ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिकूल विधेयकहरु फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । “दमन्नाथ ढुंगानाले नै संसद् विपक्षकै हो भन्ने...
-
प्रतिपक्षले सत्तापक्षसँग मागेर आफ्नो भुमिका कमजोर बनाए : बाबुराम भट्टराई
काठमाडौं, माघ १४ । समाजवादी पार्टीका संयोजक तथा सांसद बाबुराम भट्टराईले प्रतिपक्षले सत्तापक्षसँग मागेर खान नहुने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवै आ आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने भन्दै अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने जस्तो देखिएको उल्लेख गर्द...
-
नवनिर्वाचित सभामुख सापकोटाको अध्यक्षतामा संसद बैठक जारी (प्रत्यक्ष लाईभ)
काठमाण्डौँ, माघ १४ । आज माघ १४ गते नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाको अध्यक्षमा प्रतिनिधि सभा बैठक जारी प्रधानमन्त्रि के.पी शर्मा वलीले आफ्नो गहन भनाई राख्दै । प्रधानमन्त्रि के.पी शर्मा वलीले संसदमा अड्किएको एमसिसि जस्ता परियोजनाहरुलाई संसदबाट पारित गर्दै अगाडी बढ्नु पर्ने अबस्था रहेकोले आगामी दि...
-
धनगढीमा स्टाफ नर्स आफ्नै कोठामा मृत भेटिइन्
कैलाली, माघ १४। कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्। दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ...



















