काठमाडौं, फागुन ७ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ । कुल ६१ सदस्यीय कमिटीमा सा...
समाचार
-
-
प्रशोधित पानी बागमतीमा खसालियो, महाशिबरात्रिमा स्वच्छ पानीमा स्नान गर्न पाईने
काठमाडौं, फागुन ७ । महाशिबरात्रिलाई ध्यानमा राखेर खानेपानी मन्त्रालयले बाग्मती नदीमा प्रशोधित पानी खसाल्ने भएका छन । सरकारी अधिकारीहरुले शिवरात्रीमा पशुपतिसँगैको बाग्मती नदीमा धार्मिक स्नान गर्न चाहानेले अहिलेजस्तो नाक थुन्न नपर्ने बताएका छन् । सरकारले गोकर्णदेखि गुहेश्वरीसम्म बाग्मतीमा मिसाइएको ढललाई ...
-
वुहानस्थित अस्पतालका निर्देशकको कोरोना भाईरसका कारण निधन, जापानमा पनि एक डाक्टरको निधन
चीन, फागुन ७ । कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार कोरोना भाईरसका कारण मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । ...
-
नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद नकाट्न डा.भट्टराईको प्रधानमन्त्रिलाई सुझाब
काठमांडौ, फागुन ७ । शनिबार संसदमा सरकारले दुई वर्षमा गरेको उपलब्धी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थस्थित नेपाल ट्रस्टको १७४ रोपनी जग्गाको छानविन हुने बताए । ‘केही व्यक्तिलाई लाभ पुर्याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ ग...
-
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तयारी, मंगलबार एन्जिओग्राफी गरियो
काठमाडौं, फागुन ७ । भारतको नयाँदिल्लीमा १३ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडिसकेको छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले फ्याक्न थालेपछि ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका छन् । धापासीस्थित ग्राण्डी अस्पतालमा डायलाइसिस गराएका ओलीले पछिल्लो ...
-
सेनाले रिहर्सल गर्दा मंगलबार नेपाली उडान क्षेत्र अस्तव्यस्त, नेपाल एअरलायन्स दिल्ली फर्कियो
काठमांडौ, फागुन ७ । शिवरात्रि तथा सेना दिवसको तयारीका लागि सेनाले रिहर्सल गर्दा मंगलबार नेपाली उडान क्षेत्र अस्तव्यस्त भएको छ । सेनाका लागि अन्तर्राष्ट्रिय विमानस्थल तीन घन्टा बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान करिब आठ घन्टा प्रभावित भए । नेपाल एयरलायन्सको दिल्लीबाट आएको जहाज पाँच फन्को ल...
-
भक्तपुर क्वारेंटाइनमा परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ, कोरोना भाईरस नरहेको पुष्टि
काठमांडौ, फागुन ७ । चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो ।&nb...
-
कर्ममा उत्रन सक्नुपर्यो, सपना बाँडेर समय खेर नफालौं–पुर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देख...
-
महराको मुद्दाको सफाइबारे सभामुखले गराए संसदमा जानकारी, संसद भवन छिर्ने बाटो खुल्यो
काठमाण्डौँ, फागुन ६ । फाईल फोटो सभामुख अग्नि सापकोटाले संसद बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् । मंगलवारको संसद बैठकमा सभामुख सापकोटाले जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा रहेका महराले सोमवार अदालतबाट सफाइ पाएसँगै थुनामुक्त भएका जानकारी गराएका छन् । ‘...
-
मुकुलको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा: कृष्ण बहादुर महरा
काठमाडौं, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् । उनी अदालतको फैसलापछि सोमबार रिहा भए, रिहा भएको केही समय पछी एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्णलाई धन्यबाद दिएका छन । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए । “म ३०...



















