काठमाडौ, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए, आइसीसी) को निर्वाचन प्रक्रिया अगाडी बढ़ेको छ । लामो खिचातानीबाट ग्रसित एनआरएनए, आइसीसीको निर्वाचन प्रक्रिया अगाडी बढेको हो । शुरूवाती चरणदेशी पन्त र आचार्य टिम बिच वैचारिक संघर्ष चल्दई आइरहेको थियो । बिबाद समाधानका लागी बिभिन्न समय बिबाद समाधान समिति गठन गरे पन...
राजनीति
-
-
एनआरएनए विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति, पन्तले आह्वान गरेको निर्वाचनमा भाग नलिने आचार्यको भनाई
काठमाडौं, फागुन २७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित अबस्थामा पुगेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्य पक्ष बिच बिगतका दिनदेखि सामाजिक संजाल मार्फत समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ । पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठा...
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ई.उमेशप्रसाद थानी नियुक्त
काठमाडौं, फागुन २६ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट...
-
युक्रेन राष्ट्रपति जेलेन्सकीको ज्यान खतरामा, उद्धारका लागि अमेरीका र बेलायतका संँयौ कमाण्डो स्टयाण्डबाई
एजेन्सी फागुन २३ । रुससँग लगातारको युद्धका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको सुरक्षामा खतरा रहेको महसुस गर्दै उनलाई आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तैनाथ गरिएको छ । यस अघि नै अमेरिकाले युक्रेनका राष्ट्रपतिलाई देश छाडेर अमेरिका आउन अनुरोध समेत गरेको थियो । तर जेलेन्सकीले ...
-
जापानको टोकियो स्थित रसियन राजदुताबास अगाडी युक्रेन समर्थकहरुको बिरोध प्रदर्शन युद्ध रोक्न दबाब
जापान, फागुन २० । आज (मार्च ४ तारिख) साँझ टोकियो मिनातो वार्डमा रहेको रसियन राजदूतावास अगाडी सयौँ युक्रेन लगायतका बिभिन्न देशका मानिसहरु भेला भई युक्रेन माथीको आक्रमण रोक्न आग्रह गर्दै विरोध प्रदर्शन गरिएको छ । राजदूतावास अगाडी भेला भई, रुसले युक्रेनमाथि जारी राखेको आक्रमणको नारावाजी सहित विरोध जनाएको हो । उल्...
-
माओबादी केन्द्रको केन्दिय समितिको बैठक जारी, एमसिसि स्वीकार गरेर निर्वाचनमा जानु पर्ने प्रस्ताब
काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रको हाल केन्द्रिय समितिको बैठक जारी रहेको छ । उक्त केन्द्यि समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित गर्नुपर्ने प्रस्ताब र...
-
अज्ञात समुहद्धारा भारतको बिहारमा शक्तिशाली बम विष्फोट, बिस्फोटमा परी ८ जनाको मृत्यु
भारत, फागुण २० । भारतको बिहारको भागलपुरमा भएको शक्तिशाली बम विष्फोटमा परी ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य ८ जना घाईते भएका छन् । विष्फोट स्वदेशी विष्फोटक पदार्थबाट नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विष्फोट कसले र किन गराएको हो भन्ने सार्वजनिक नभएको बताईएको छ । बिस्फोट बारे भारतीय सेना...
-
रुस र युक्रेनबीच भीषण युद्ध जारी युक्रेन सरकारी टेलिभिजन टावरमा रुसले मिसायल आक्रमण गर्यो, दुई देश बिच दोस्रो चरणको वार्ता पनि जारी
एजेन्सी, फागुण १९ । रुस र युक्रेन बिच जारी युद्ध सातौँ दिन पनि जारी रहेको छ । रसियाको बिशेष सैन्य अभियान घोषणा गरेको रुसले सातौँ दिन युक्रेनको राजधानी किभ र खारकिभमा आक्रमण तीव्र पारेको हो । लगातार बम बर्षा र गोलाबारी चलिरहेका कारण मानिसहरु ठूलो संकटमा परेका छन् । यी भीडन्तहरुमा अहिले सम्म २ हजार सर्वसाधारण मा...
-
वार्ताको तयारीका बीच रुस युक्रेन भीषण युद्ध जारी, अबको २४ घण्टा अति महत्वपूर्ण रहेको जेलेन्सकीको भनाई
एजेन्सी फागुन १६ । रुसले युक्रेनमा हमला गरेको आन पाँच दिन भएको छ । यो आक्रमण यता दुबै तर्फका हजारौ सैनिक तथा सर्बसाधारण जनताको मृत्यु भईसकेको छ भने अन्य थुप्रै घाईते भएका छन् । यस हमलाका क्रममा युक्रेनमा सेनाका १ हजार बढी सैन्य संरचनाहरु ध्वस्त भएका छन । अन्य भौतिक संरचनामा समेत ठूलो क्षति भएको छ । यसैबीच आ...
-
अर्थमन्त्रिको ब्याख्यात्मक घोषणाप्रस्तावसंगै एमसीसी संसदबाट अनुमोदन
काठमाडौं, फागुन १५ । आज संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । नेकपा एमालेका सांसदहरूको नाराबाजी बिच केही विवादास्पद बुंदालाई ब्याख्यात्मक घोषणा प्रस्ताव मार्फत पारित गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 145
- Next Page »



















