जापान, बैशाख ४ । बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व आक्रान्त भईरहेको सन्दर्भलाई मध्यनजर गर्दै जापानबासी नेपालीहरुको सामाजिक सक्रियता पनि बढेको छ । हाल बिश्वमा १ लाख ३४ हजार भन्दा बढीको ज्यान लिएको नोबेल कोरोना भाईरसका कारण मानब जीवनमा पर्न गएको प्रयक्ष असर, मानब जगतमा पर्ने ...
प्रवास
-
-
लण्डनमा अर्का नेपाली ५८ वर्षीय पूर्व गोर्खा सैनिक श्रेष्ठको कोरोना संक्रमणबाट निधन
लण्डन, बैशाख ३ । कोरोना भाइरसको संक्रमणबाट साउथ इष्ट लण्डनको प्लमस्टिडनजिक ‘वीकह्यम लेन’ मा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको छ । लण्डनको ‘गाइज अस्पताल’मा उपचारकै क्रममा बुधबार बिहान श्रेष्ठको निधन भएको परिवारले बताएको छ । नेपालमा स्याङ्जा पुख्र्यौली घर ...
-
कोरोना भाईरसका कारण जापानको फुकुओका केनमा ४ जनाको निधन, ४ सय बढीमा संक्रमण पुष्टि
जापान, बैशाख ३ । जापानको फुकुओका प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार सम्ममा ४ जनाको मृत्यु भएको छ । मंगलबार राती एकै दिन २ जनाको निधन भएको फुकुओका सिटी न्युजले जनाएको छ । योसंगै फुकुओकामा (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको हो । पछिल्लो समय कोरोना भाईरसको उच्च जोखिममा रहेको फुक...
-
अमेरिकाको भर्जिनिया निबासी प्रा.डा. बिष्णु पौडेलको निधन
अमेरिका, चैत ३ । अमेरिकामा रहेका सवै नेपालीका लागि एउटा प्रेरक व्यक्तित्व बिद्धान प्रा.डा. बिष्णु पौडेलको ८९ बर्षको उमेरमा आज अमेरिकामा निधन भएको छ । ५० बर्ष भन्दा अगाडि अमेरिका आउनु भएका प्रा।डा। पौडेल अत्यन्तै क्रियाशील र सक्रिय हुनुहुन्थ्यो । नेपाली समुदायमा एक होनहार र प्रतिभाशाली छवि वनाउनु भएका प्रा...
-
काभ्रे, धादिङ्ग र गोरखामा र्यापिड टेस्टले कोरोना ‘पोजेटिभ’ देखायो सबै सतर्क रहन जरुरी
काठमाण्डौँ, बैशाख २ । अहिले नेपाल सरकारले बिदेशबाट घर आएका नेपालीहरुको तिब्र रुपमा कोरोना परिक्षण गरिरहेको छ । र्यापिड किडको माध्यमबाट देशैभरी परिक्षण थालिएको हो । हालसम्म काभ्रे, धादिङ्ग र गोरखामा बिदेशबाट आएका नेपालीमा नोबेल कोरोना संक्रमण देखिएको छ । उनीहरुलाई अहिले स्थानीय सरकारले हस्पिटल भर्ना गरिएको ...
-
कोरोना भाईरसका कारण जापानमा परेको प्रभाब र नेपालीको अबस्था लाईभ कार्यक्रम फुकुओका जापान
जापान, बैशाख २ । कोरोना भाईरसका कारण बिश्व आक्रान्त भईरहेको अबस्थालाई मध्यनजर गर्दै एनआरएनए जापान, क्यूशु क्षेत्रीय कार्यसमिति, मसला टि.भि र भिजन अनलाईन न्युजको संयुक्त कार्यक्रमबाट प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाईरस र त्यसबाट जापान भित्र र नेपाल वा घर गई जापान फ़र्कन नपाएका नेपाली बिध्...
-
अमेरिकाको दक्षिणपूर्वमा आएको आँधिबाट मर्नेको संख्या ३० पुग्यो, १० लाख घरमा बिधुत बिच्छेद
अमेरिका, बैशाख २ । अमेरिकामा विनाशकारी आँधीका कारण मर्नेको संख्या ३० पुगेको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा आएको आँधिका कारण उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुँदै गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण विश्व कै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा...
-
अमेरिकाको क्यालिफोर्निया राज्यमा सरकारको आदेश अबज्ञा गरी आयोजित भोजमा गोली चल्दा ६ घाईते
अमेरिका, चैत ३० । अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्ने आदेश दिईएता पनि त्यहाका स्थानीयहरू प्रितिभोजमा रमाईरहेका छन । अमेरिका कोरोना संक्रमणबाट सबै भन्दा बढ़ी प्रभाबित छन । क्यालिफोर्निया स्थानीय सरकारले जारी गरेको आपतकाल तथा लकडाउनको अबज्ञा गरी आयोजना गरीएको एक पार्टी कार्यक्रममा अपरिचित ब्यक्तिले गोली चला...
-
बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन
लन्डन, चैत ३० । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको हो । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399...
-
अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,०८,७७० पुग्यो
काठमाडौं, चैत ३० । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ। त्यहाँ एकै दिन ३० ह...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 80
- Next Page »



















