काठमाडौं, बैशाख १३ । नोबेल कोरोना भाईरसबाट हाल बिश्व घोषित तथा अघोषित रूपमा लकडाउनको अवस्थामा रहेको छ । नेपाल पनि पूर्ण लकडाउनको अबस्थामा गूज्रीरहेको छ भने अन्तराष्ट्रिय उडान पनि पूर्ण बन्द नै छ । यो प्रक्रिया अझ लम्बिने भएको छ । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । क...
प्रवास
-
-
अमेरिकी ग्रिनकार्ड बितरण ६० दिनका लागि रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिका, बैशाख १०। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति ग्रिनकार्ड बितरण कार्य दुई महिनाको लागि बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार रातिको नियमित प...
-
जापान सरकारद्धारा दिईने १ लाख राहत लिने तरिका र प्रक्रिया सार्वजनिक, सरकारद्धारा जारी फाराम सहित
जापान, बैशाख ९ । नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ भने हालसम्म ११,८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरे...
-
बिश्वभर कोरोना संक्रमणबाट २८ नेपालीको निधन, संक्रमित नेपालीको संख्या ११३५ पुग्यो
काठमांडौ, बैशाख ८ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब...
-
जापान सरकारले प्रतिब्यक्ति १ लाख राहत घोषणा गर्यो, उक्त राहत पाउन नेपालीले के गर्ने ?
जापान, बैशाख ६ । नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । हालसम्म जापानमा पनि नोबेल कोरोना भाईरसका कारण २०३ जनाको निधन भईसकेको छ भने हालसम्म १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरेको जापान सरकार...
-
अमेरिकामा दुई नेपालीको कोरोना संक्रमणबाट निधन, गो फन्डबाट सहयोगको लागि सबैमाझ अपिल
अमेरिका, बैशाख ५ । अमेरिकाको न्यूयोर्कमा दुई जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ वर्षीय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का नेपाली ४४ वर्षीय पवन मल्ल न्युयोर्कको उडसाइड स्थित आफ्नै रोम मृत अबस्थामा भेटिएका हून । महेश अमात्य रिजउड ...
-
जापानमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, संक्रमणबाट हालसम्म २०३ जनाको निधन
जापान, बैशाख ५ । जापानमा कोबिड -१९ को संक्रमण र मृत्युदरमा कमी नभएपछि बिहीवारदेखी जापानका प्रधानमंत्री शिन्जो आबेसानले जापान भर आपतकालीन अवस्थाको घोषणा गरेको छ । घोषणासंगै संक्रमित संख्या पनि बिहीवारसम्मा १० हजार नाघेको तथ्यांकले देखाएको छ । जापानमा ५७४ वटा नयाँ केसहरू पुष्टि भएसंगै संक्रमणको संख्या बिहीब...
-
अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो, कोरोनाबाट बिश्वभर १,४५,५१३ जनाको ज्यान गयो
अमेरिका, बैशाख ५ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ। अमेरिकामा संक्रमितक...
-
जापानका प्रधानमन्त्रि आबेसानद्वारा देशैभरी संकटकाल घोषणा गरे
जापान, बैशाख ४ । फाईल तस्वीर जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् । शुरूमा ७ प्रान्तमा लगाएको आपतकाललाई शुक्रवारबाट देशै भरी लागु गरेको हो । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन् । पहिले प्रधान...
-
बेलायतमा कोरोना भाईरसबाट पुनःअर्का नेपाली गोर्खा सैनिक तामाङ्गको निधन
लण्डन, बैशाख ४ । कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाएका छन् । लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा कोरोना भाईरस संक्रमणका कारण निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानक...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 80
- Next Page »



















