काठमाडौं, असार ५ । बिश्व कोरोना महामारीको चपेडामा परीरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर बैदेशिक रोजगार, ब्यबसाय, शिक्षा लगायतका बिभिन्न क्षेत्रमा परेको छ । कोरोना महामारीको कारण रोकिएको बैदेशिक रोजगारी सेवालाई पुन शुरु गर्ने गृहकार्य थालेको छ । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ स...
प्रवास
-
-
विदेशमा मृत्यु भएका २३ जना नेपालीको शव काठमाडौं ल्याइयो
काठमाडौं, असार ५ । शुक्रबार विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्ध देवेन्द्र केसीले जानकारी दिए । यी शवहरु ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत ...
-
लद्धाखमा चीन र भारतीय सेनाबीच भएको झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएको पुष्टि
नयाँदिल्ली असार २ । भारत र चीन बिच सीमा भएको बिबाद हुदा उक्त बिबाद झडपमा परिणत भएको थियो । दुवैदेशबीच युद्ध भएको ५० वर्ष पछि पुनः तनाव बढेका बेला लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक र रक्तपातपूर्ण झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएका छन् । हिजो राति लामो समय भएको झडपमा यस अघि दिउसो सम्म तीन जना...
-
श्रीलंका र माल्दिभ्सबाट १५४ जना नेपाली हिमालयन ऐयरलायन्स मार्फत नेपाल आउँदै
काठमाडौं, असार २ । कोरोना भाईरसको महामारीको चपेडामा परी बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य शुरु भएसँगै बिभिन्न देशबाट आफ्नो मातृभुमि फर्कने क्रम जारी छ । यसै सन्दर्भमा श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् । हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२...
-
जापानको नागोया केनमा गाडीको ठक्करबाट एक नेपाली महिलाको निधन
नागोया, जेठ ३२ । जापानको आईची केन स्थित नागोयाको योक्काईचीमा गाडीको ठक्करबाट आज बिहान एक नेपाली महिलाको निधन भएको छ । एनआरएनए जापानका केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ तथा सचिव बिष्णु प्रसाद घिमिरेका अनुसार पोखराकी २२ वर्षिय सुजाता बास्तोलालाई योक्काईची भन्ने ठाउमा गाडीले ठक्कर दिएको र गम्भीर अबस्थामा...
-
विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, ऊद्दारको लागि ६७ फ्लाईट तय
काठमाडौं, जेठ २९ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज...
-
पहिलो फ्लाइटबाट कुवेतका १५० महिलाहरू काठमाडौं आइपुगे, दोस्रो फ्लाईट पनि तय
काठमाडौं, जेठ २९ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको ...
-
कोरोना महामारीबाट सृजित चार्टर उडानमा लुटतन्त्र र मुकदर्शक नियमन निकायहरू
जापान, जेठ २७ । नागरिक उड्डयन प्राधिकरण को चार्टर उडान बन्दसम्बन्धमा अचानक आएको बिज्ञप्ति लाज पचेकोनालायकी पनको पराकाष्ठ हो अनि चार्टर उडान शुरुहुदाताका खुसियाली मनाउने हरु मध्येका केहि तथ्य भन्दाबाहिर गएर घिउमा आगो सल्काउन खोज्ने दले समाजसेवीहरु सस्तो लोकप्रियताको लागि चार्टर उडान मा लुटभएकोले...
-
यूएईबाट एक सय ५७ नेपाली लिएर एअर अरबियाको जहाज नेपाल उड़्यो
यूएई, जेठ २३ । यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् । जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना, ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अ...
-
म्यानमार सरकारको सहयोगमा म्यानमार सेनाको जहाजबाट २६ जना नेपाली नेपाल आईपुगे
काठमाडौँ, जेठ २३। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै बिदेशमा रहेका स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो । सोही प्रक्रियाअन्तर्गत म्यान्मारबाट २६ नेपाली बि...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 80
- Next Page »


















