काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ...
खेलकुद
-
-
भलिबल फाइनल : नेपाल दोस्रो सेटमा विजयी
काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा भने नेपाल २५-२३ ले विजयी भएको छ । घरेलु मैदानको फाईदा उटाउदै नेपाली खेलाडीहरुले एक पछि अर्को खेलमा जित हात पार्न सफल भएको छ । पहिलो सेटमा भारत २५...
-
१३ औं सागको एथलेटिक्समा धादिङकि सन्तोषीले दिलाइन् पहिलो स्वर्ण
काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले...
-
मेस्सीले छैटौं पटक जिते बालोन डि’ओरको उपाधी
पेरिस, मंसिर १७ । लियोनेल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन 'डि'ओरको अवार्ड जितेका छन्। बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१५ यता पहिलो पटक अवार्ड उचालेका हुन्। फ्रान्सको चर्चित फुटबल पत्रिकाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने यो अवार्ड मेस्सीले सन् २००९ मा पहिलो पटक उचालेका थिए। त्यसपछि उनले सन् ...
-
१३ औं दक्षिण एसियाली खेलकुद(साग) उद्घाटन समारोहमा पाकिस्तानका मन्त्रि फेमिन्दा मिर्जा
काठमांडौ, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर...
-
१३ औं दक्षिण एसियली खेलकुद (साग)को उद्घाटन समारोह(तस्बिर सहित)
काठमांडौ, मंसिर १६ । २० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ। सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। य...
-
१३ औं सागमा नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ३ कास्य जिते
काठमाडौं, मंसिर, १६ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजी माथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । त्यस्तै तेक्वान्दो पोम्सेतर्फ...
-
१३ औं सागमा पुरुष फुटबलमा भुटानद्वारा बंगलादेश पराजित
काठमाडौं, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल अन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । भुटानका कप्तान चेन्कोले ६४ औं मिनेटमा पहिलो तथा निर्णायक गोल गरे । जितसँगै भुटानले तीन अंक जोडेको छ । ख...
-
१३ औं सागमा सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण
काठमार्डौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । उनको जितसँगै नेपालले पाँच स्वर्ण पदक हात पारेकाे हाे ।&...
-
१३औं सागमा अञ्जली चन्दको डेब्यू खेलमै विश्वरेकर्ड, नेपाल १० विकेटले विजयी
पोखरा, मंसिर, १६ । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो । काजल श्रेष्ठले...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 26
- Next Page »
















