जापान, मंसिर ५ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफिक युवा कमिटीका...
जापान बिशेष
-
-
जापानभर बुधवार एकैदिन २२०१ जनामा कोरोना संक्रमण पुष्टि,१३ जनाको निधन संक्रमण बढ्ने क्रम तिब्र
जापान, मंसिर ४ । जापानमा पहिलो पटक एकैदिन २ हजार २ सय १ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जापानमा अहिलेसम्मकै सबैभन्दा बढी २२०१ जनमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । नोभेम्बर १८ तारिख साँझ २०स्३० बजेसम्म एकैदिन जापानभर २ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ...
-
नेवार समुदायमा आज बेलुकी आत्म अर्थात् म्हःपूजा मनाउदैँ, फुकुओकामा सामुहिक म्हःपुजा यस बर्ष नमनाउने(भिडियो सहित)
काठमाडौं, कार्तिक ३० । नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म अर्थात म्हःपूजा मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यता अनुसार म्हःपूजा गर्ने परम्परा बसेको हो । कार्तिक शुक्ल प्रतिपदाको सायम्कालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । नेवार समुदायको महत्वपुर्ण...
-
भिजन अनलाईन् न्युजद्धारा संचालित टेलिभिजन कार्यक्रम “भिजन संबाद” र “अन्तराष्ट्रिय युवा बहस कार्यक्रम” पुनःसुचारु हुने
जापान, कार्तिक २८ । जापानको फुकुओकाबाट हरेक हप्ता भिजन अनलाईन न्युजबाट नियमित रुपमा प्रसारण हुदै आईरहेको टेलिभिजन कार्यक्रमहरु "भिजन संबाद" र "राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस" कार्यक्रम बिगत केहि हप्ताबाट प्रसारण स्थगित गरिएको थियो । भिजन अनलाईन न्युजको केन्द्रिय कार्यालय नयाँबजार, काठमाण्डौँका सम्प...
-
फुकुओकामा बाणिज्य दुताबासको उद्घाटन समारोह सम्पन्न
जापान, कार्तिक २८ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जापानको क्युशु फुकुओकामा वाणिज्य दुताबास स्थापना भइ नोभेम्बर ११ तारिक उद्घाटन सम्पन्न भएको छ । क्युशु क्षेत्रमा लगभग ७ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन भने लगभग ५ हजार फुकुओका शहरमा रहेको तथ्याङ्क छ,बिगतमा फुकुओका शहरमा वाणिज्य दुताबास रहेता पनि ...
-
जापानको फुकुओकाको लागि नियुक्त वाणिज्य दूतको स्वागत तथा कार्यालय उद्घाटन नोभेम्बर ११ तारिक
जापान, कार्तिक २५ । जापानको लागि नेपाली दूतावास टोक्योले क्यूशु क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको र नेपाली समुदायहरुमा पर्ने बिभिन्न समस्या तथा सरलीकरण गर्ने उद्देश्यले क्यूशु क्षेत्रको लागि नया महावाणिज्य दूत नियुक्त गरेको छ । क्यूशु क्षेत्रमा लगभग ८ हजार देखी १० हजारसम्म नेपालीहरूको बसोबास रहदै...
-
नेपालबाट जापान आएका ७ नेपालीमा कोरोना संक्रमण पुष्टि, नेपाल एयरलायन्सलाई अध्यागमनद्धारा थप सतर्कता अपनाउन चेतावनि
जापान, कार्तिक २३ । यहि नोभेम्बर ६ तारिखको उडानमा नेपाल एयरलायन्सको उडानबाट जापान आएका ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालबाट संक्रमित नरहेको रिपोर्ट लिएर आएका उनिहरुमा जापानको बिमानस्थलमा गरिएको परीक्षणमा कोभिड(१९ पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका ...
-
शुक्रवार जापानभर १,१४० जनामा कोरोना संक्रमण पुष्टि, फेरि जापानभर कोरोना संक्रमण बढ्दो
जापान, कार्तिक २२। पछिल्लो समय जापानमा पनि कोरोना संक्रमणको संख्यामा पुनःबृद्धि भएको छ । नेपाली समाजमा समेत उल्लेख्य मात्रामा देखा परेका कोरोना संक्रमणले जनजीवनमा समेत प्रत्येक्ष प्रभाब पारेको छ । ६ नोभेम्बर शुक्रबार पनि जापानभर १,१४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा अझै बढेक...
-
जापानको नागोया सिटीमा म्याग्दीका भरत पुनले सात तलाबाट हामफाली आत्महत्या गरे, प्रहरीद्वारा थप अनुसन्धान गरिदै
जापान, कार्तिक १८ । जापानको नागोया सिटीमा एक नेपाली युवाले आत्महत्या गरेको छ । म्याग्दी घर भई बिगत लामो समयदेखि नागोया सिटीमा बस्दै आएका भरत पुनले आफु बस्ने घरको सात तल्लाबाट हाम फालेर आत्महत्या गरेको खबर प्राप्त भएको छ । पछिल्लो जानकारी अनुसार हाम फालेका पुनलाई उपचारका लागि लगिएकोमा हस्पिटलले मृत्यु भए...
-
जापानको यामानाशी प्रान्तमा काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर एक नेपाली युवाको निधन
जापान, कार्तिक १७। जापानको यामानाशी प्रान्तमा एक नेपाली युवाको काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर निधन भएको छ । सोमबार दिउँसो नेपालको कास्की जिल्ला साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत स्थायी घर भई विगत केहि वर्षअघिदेखि यामानाशी प्रान्तको फुएफुकी नजिकै ईसुवाई नामक आल्मुनियम क...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 58
- Next Page »


















