जापान, असार १८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी निर्वाचनका लागि क्युस्यु क्षेत्रबाट प्रकाश लामिछानेले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार बेलुकि सामाजिक संजाल फेसबुक मार्फत एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । क्...
जापान बिशेष
-
-
एनआरएनए जापानको युवा संयोजकमा राजेश खनालको उम्मेद्धारी घोषणा, अत्यधिक मतले बिजयी गराउन अपिल
जापान, असार १७ । गैर आवासीय नेपाली संघ एनसिसि जापानको आगामी अधिबेशन तीब्र गतिमा अघि बढिरहेको छ । हाल क्षेत्रिय कार्यसमितिको अधिबेशन सम्पन्न गरी एनसिसि जापानको अधिबेशनको तयारीमा जुटेको छ । आगामी २०२१–२०२३ कार्यकालको लागि अध्यक्ष पद देखि सदस्य पदसम्म जापानको क्षेत्र तथा केन्द्रका एनआरएनए अभियान्ताहरुले आफ्न...
-
नेफिन जापानद्धारा एनआरएनए जापानको भूत, बर्तमान र भबिष्य बिषयक बृहत अन्तक्रिया कार्यक्रमको आयोजना
जापान, असार १७ । नेपाल आदिवासी जनजाति महासंघ, नेफिन जापानले गैर आवासीय नेपाली संघ जापानभित्र देखिएको अनियमितताको बारेमा बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त बिश्व भरि संजाल फैलिएको गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद जापान भित्र र अन्य देशहरुमा...
-
एनआरएनए जापानको उपाध्यक्षमा क्युस्युबाट रामकृष्ण श्रेष्ठको उम्मेदवारी घोषणा
जापान, असार १६ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् जापानको उपाध्यक्षमा क्युस्यु क्षेत्रबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको २०२१-२०२३ कार्यकालका लागि हुने निर्वाचनका लागि श्रेष्ठले उम्मेदवारी दिने बिहीबार घोषणा गरेका हुन् । उनले सबैलाई समेटेर एनआरएनएलाई अभिभ...
-
एनआरएनए जापानद्वारा कोभिड-१९ स्वास्थ्य सामग्री आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठलाई हस्तान्तरण
जापान, असार १४ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा बिश्वभरीबाट नेपालीहरूले मातृभूमि प्रति बिभिन्न तबरबाट सहयोग गरीरहेको छ । यसै बिच जापानबाट पनि मातृभूमिका लागि कोभिड -१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले कोभिड -१९ को दोश्रो लहरले नेपालमा पारेको प्रभावलाई कम गर्ने उद्देश्यले ...
-
एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा युवा उपाध्यक्ष नबिन निउरेको उम्मेद्धारी घोषणा
जापान, असार १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको वरिष्ठ उपाध्यक्षमा नवीन निउरेले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । निउरेले एनआरएनए जापानको (२०२१-२०२३) वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गरेका हुन् । उनले स्मार्ट एनआरएनए, संस्थागत विकास र युवा सहभा...
-
एनआरएनए जापानको अध्यक्ष पदमा क्युस्युबाट किरण वर्माको उम्मेदवारी घोषणा
जापान, असार १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी निर्वाचनका लागि क्युस्यु क्षेत्रबाट किरण वर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार बेलुकी गाउँले रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्माले एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेक...
-
एम आर आर जापान र कुमामोतो नेपाली समाजद्वारा ६ जना नेपाली मूर्तिकारहरु सम्मानित
जापान, असार १३ । “पर्देशमा मर्दा होस या पर्दा होस ,मलाई तपाई र तपाईलाई म चहिन्छ “भन्ने भावनाका साथ स्थापना गरिएको कुमामोतो नेपाली समाज र एमआरआर जापान र कुमामोतो नेपाली समाज द्वारा विश्वकै सबैभन्दा ठूलो बुद्धको ढुंगाको मूर्ति निर्माण गरिरहनुभएको ६ जना नेपालीलाई एक समारोहका साथ सम्मान गरेको छ । एमआरआर जापान ...
-
एनआरएनए जापानका उपाध्यक्ष बाँनियाद्धारा फुकुओकाको योसिजुकामा शिव मन्दिर निर्माण, निर्माण कार्य अन्तिम चरणमा
जापान, असार १२ । पछिल्लो समय जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ । लगभग १ लाखको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको नेपाली समुदायले जापानमा अध्ययन, ब्यबसाय लगायतका बिभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । टोक्यो पछिको बाक्लो नेपालीहरुको उपस्थिति रहेको फुकुओका शहरमा अहिले लगभग १० हजारको हा...
-
फुकुओका सिटीद्वारा कोभिड भ्याक्सिन सम्बन्धि सूचना जारी, अनलाईन मार्फत बुकिङ गर्न सकिने
जापान, असार ११ । जापानको फुकुओका सिटीमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुको लागी कोभिड-१९ खोप सम्बन्धि जानकारी फुकुओका सिटीले जारी गरेको छ । फुकुओका सिटीको आधिकारीक वेबसाइटको जानकारी अनुसार फुकुओका सिटीले जुन ३० तारिक वाट ६४ वर्ष र सो भन्दा कम उमेरका सबै बासिन्दा(बिदेशी पनि)हरुको लागी कोभिड-१९ खो...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 58
- Next Page »



















