• जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(भिडियो सहित)

    जापान, फुकुओका, अक्टोबर २९ । जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २८ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष पुजाआजा...

  • तिहारको झिलिमिलिले देखाएको परिवर्तनको आशा

    काठमाण्डौँ, कार्तिक १० । तिहारको झिलिमिली बत्तिले राजधानी धपकै बलेको छ । अझ राजधानीको मुटुमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि बत्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाए...

  • प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता

    मलेसिया, अक्टोबर २५ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । तर पनि हालसम्म नेपालले कुनै पनि मिस वल्डको ताज जित्न सकेको थिएन । त्यस्तै सुन्दरीहरुको मिस ...

  • तिहारमा लक्ष्मीमातालाई खुसी पार्न यी पाँच विधि अपनाउनुस

    काठमाडौं, कार्तिक ८ । नेपालीहरुको माहान चार्डपर्ब मध्ये दोस्रो ठूलो चाड हो तिहार यो तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखि नै पूजाकोठासम्म दियो बाली झिलिमिली पारि लक्ष्मीलाई भित्र्याइने चलन छ । ...

  • सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो, ४० भन्दा बढी घाइते

    काभ्रे असोज, २४ । आज बिहान भएको बस दुर्घटना मृत्यु हूनेको संख्या १४ पुगेको छ । इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। सात जनाको घटनास्थलमै मृत्यु भएको हो भन...

  • पुनर्निर्माणका लागि साउदी फण्ड फर डेभलप्मेन्टको आर्थिक सहयोग

    काठमाण्डौँ असोज, २४ । २०७२ साल बैशाख १२ गतेको दिन आएको ७.५ रेक्टर स्केलको बिनाशकारी भूकम्पबाट क्षतबिक्षत भएको निजि आवास, बिद्यालय, सार्वजनिक भवन , सम्पदाहरु र बिद्यालयको पुनर्निर्माण भईरहेको अवस्था छ । विभिन्न दातृनिकायहरुको सहयोगमा पुननिर्माण भईरहेको नेपालको भूकम्प पश्चातको पुननिर्माण हालसमम जारी रहेको छ । ...

  • ताईफु हगिबिसको प्रभाव तिब्र रहने, सतर्क रहन जापान सरकारको अनुरोध

    टोक्यो जापान अक्टोबर १० । जापानी मौषमविद्हरुले यो सिजनको १९ औ ताइफु हगिविसको सामनाका लागि आवश्यक तयारीहरु गर्न आग्रह गरेका छन् । शुक्रबारदेखिनै आफ्नो प्रभाव देखाउने अनुमान गरिएको शक्तिशाली ताइफु शनिवार पूर्वि जापानको नजिकै आउने र शनिवार तथा आइतबार टोकियो सहित जापानको ठूलो क्षेत्रमा असर पार्ने बताइएको छ । जापान ...

  • बिदेशको भूमि जापानमा नेपालीहरुको दशै टिका भव्यताका साथ सम्पन्न(भिडियो सहित)

    फुकुओका, जापान, अक्टेबर ९ । नेपालीहरुको महान चाड बडाँ दशैको विषेश दिन हिजो दशै टिका जापानको फुकुओकामा पनि विविध कार्यक्रम गरी मनाईयो । नेपालीहरुको महान चाड दशै नेपालीहरुको सबै भन्दा लामो पर्व हो । घटस्थापनाको दिन देखि जमरा राखी सुरु हुने दशै फुलपाती, अष्टमी, नवमी, टिका हुदै कोजाग्रत पुर्णिमाको दिन अन्त्य हुन्छ । ...

  • महासंघको भलिबल प्रतियोगिताको टाईसिट तथा पत्रकार सम्मेलन सम्पन्न

    फुकुओका, जापान अक्टोबर ०६ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ आयोजना गरीएको भलिबल प्रतियोगिताको जानकारी एक टाईसिट तथा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो। नेपालका दुर्गम भेगमा पिछडिएर रहेका लोपउन्मुख जातिको सहयोगार्थ जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघ क...

  • त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

    काठमाडौं असोज, १७। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइराला, डा...