काठमाण्डौं, असार १० । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रममा आज एकै दिन ६ सय ५१ जनामा नोबेल कोरोना भाईरसको संक्रमण देखिएको छ । देशभरका २२ वटा प्रयोगशालामा ७ हजार बढीको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । जस मध्य महिला ११० र पुरुष ५१९ रहेका छन् । यो सगैँ देशभर संक्रमितको संख्या अहिले सम्म १...
स्वास्थ्य/जीवन शैली
-
-
बाहिर जिल्लाबाट काठमांडौ उपत्यका आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टिन बस्न गृहको निर्देशन
काठमाडौं, असार ०९ । उपत्यका बाहिर कोरोना भाईरस (कोभिड-१९) संक्रमण तिव्र रूपमा फैलिए संगै उपत्यका छिर्ने नागरिकहरू माथि कडा नियम लागु गर्दै १४ दिन अनिवार्य होम क्वारिन्टिन बस्नु पर्ने आदेश जारी गरेको छ । मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका...
-
कोरोना संक्रमणका कारण थप एकको निधन, निधन हुनेको संख्या २४ पुग्यो
काठमाडौँ, असार ९ । नेपालमा कोरोना संक्रमण बढेसगँै मृत्यु हुनेको संख्या पनि बिस्तारै दिनप्रति दिन बढ्दै छ । आज थप एक जनाको कोरोनोका कारण मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष रहेका जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिड...
-
पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएसंगै संक्रमित संख्या १० हजार ९९ पुग्यो
काठमाडौं, असार ८ । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर थपिने क्रम रोकिएको छैन । आज मात्रै पछिल्लो २४ घण्टामा देशभर २४ वटा प्रयोगशालामा भएको परीक्षणबाट ५ सय ३८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगँै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ । ...
-
पाल्पामा भीषण पहिरोले चार वटा गाडी पुरिदा ३ जनाको मृत्यु, ऊद्दार कार्य जारी
तानसेन, असार ८ । असार लागेसंगै नेपालमा भारि वर्षा शुरू भएको छ ।अविरल बर्षाका कारण पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा भीषण पहिरो जादाँ चार वटा गाडी पुरिदा तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी सडक खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको हो । पहिरोले बगाए पछि मृत्यु भएको अवस्थामा पुरिए...
-
आज ७४ महिलासहित ५३५ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या ९६६१ जना पुग्यो
काठमाण्डौं, असार ८ । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना संक्रमित थपिएका छन् । यो सगैं नेपालमा कुल संक्रमितको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।आज थपिएका मध्य ७४ महिला रहेका छन् । यसै गरी ४ सय ६१ पुरुष रहेका छन् । रसुवा जिल्ला बाहेक नेपालका सबै ७६ जिल्...
-
गण्डकी प्रदेशमा आज पनि बिहानै २० जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ४० पुग्यो
पोखरा, असार ८। गण्डकी प्रदेशमा आज पनि बिहानै २० जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्य...
-
पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ हजार २६ पुग्यो
काठमाडौं, असार ७ । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...
-
नेपाल सरकारको पहलमा युएईबाट १५१ नेपाली लिएर नेपाल उड्यो हिमालय एयरलाइन्सको जहाज
युएई, असार ७ । कोरोना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली आज नेपाल फर्किएका छन्। हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे १५१ जना स्वदेश फर्किएका हुन्। फर्कनेहरुमा २५ महिला र १२६ पुरुष रहेका छन्। आज फर्कनेहरुमा धे...
-
गण्डकी प्रदेशमा बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा हालसम्म ५०४ संक्रमित पुग्यो
काठमाडौं, असार ७ । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहानै फेरि १६ संक्रमित फेला परेका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 89
- Next Page »
















