काठमाडौं, असार १५ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले पत्रकारहरूलाई ज...
स्वास्थ्य/जीवन शैली
-
-
पछिल्लो २४ घण्टामा ४ सय ६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १२,७७२ पुग्यो
काठमाण्डौं, असार १४ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ४ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज थपिएका मध्य एक सय ५ महिला रहेको छन भने बाँकी पुरुष रहेको स्वास...
-
नेपाल पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपियो, कुल संक्रमित संख्या १२ हजार ३०९ पुग्यो
काठमाण्डौं, असार १३ । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २३ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ५४ संक्रमित थपिएका छन् । जस मध्य महिला एक सय २० रहेका छन भने पुरुष ४ सय ३४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ...
-
गण्डकी प्रदेशमा बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमित संख्या ८३८ पुग्यो
काठमांडौ, असार १३ । गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ३ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा बाग्ल...
-
कोरोना संक्रमणका कारण कैलालीको ५० बर्षिय पुरुषको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु
चितवन, असार १३ । चितवनमा आज (शनिवार) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । उनि फोक्सोको क्यान्सरका विरामी थिए । हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस...
-
विश्वभर कोरोना संक्रमितको सख्या एक करोड नजिक, अमेरीका र ब्राजिलमा कोरोना संक्रमण तिब्र
काठमाण्डौं, असार १३ । सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनको वुहानमा शुरु भएको कोरोना भाईरुसले विश्वभर करीब एक करोड मानिस स्रकंमित भएका छन् । अहिले सम्मको तथ्याङक अनुसार ९८ लाख ९६ हजार संक्रमित पुगेका छन् । पछिल्लो बृद्धिदर अनुसार छिट्टै यसले एक करोड नाघ्ने देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक लाख ९२ ह...
-
दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो
काठमाडौँ, असार १२ । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज...
-
पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो
काठमाडौं, असार १२ । नोभेल कोरोना भाइरसका ५९३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रम...
-
आज देशभर ४ सय ३४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो
काठमाण्डौं, असार ११ । नेपालमा कोरोना संक्रमित थपिने क्रम निरन्तर जारी छ । यसै क्रममा आज देशभर ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यस मध्य महिला ४८ जना रहेका छन् । नेपालमा रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । ...
-
पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असार ११ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस सं...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 89
- Next Page »















